Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको पाटन ८ का महिलाहरु सामाजिक कार्यमा अग्रसर हुदैँ
बैतडीको पाटन ८ का महिलाहरु सामाजिक कार्यमा अग्रसर हुदैँ
भुवि बिष्ट
भुवि बिष्ट शनिबार, असार २२, २०८१

बैतडीको पाटन नगरपालिका ८ का महिलाहरु सामाजिक कार्यमा सक्रिय हुने गरेका छन्। उनीहरुले समुह गठन नै गरेर समाजमा रहेका हानिकारक प्रचलनको अन्त्यका लागि विभिन्न कार्यक्रहरु गर्दै आएका छन् ।

शनिवार समुह गठन गरेको एक बर्ष भएको अवसरमा आयोजित कार्यक्रममा लालीगुरास महिला समूहका अध्यक्ष द्रोपती ऐरले बालविवाह, लैंगिक हिसां लगायतका सामाजिक हानिकारक प्रचलनको अन्त्यका लागि कार्यक्रम गर्दै आएको बताइन् । हिंसा प्रभावित महिलाहरुका लागि मुठी दान अभियान सञ्चालन गरि लैंगिक हिंसा प्रभावित राहत कोषलाई प्रदान गरिएको समेत उनले जानकारी दिइन् ।

नगरपालिकाको वडा नम्बर ८ भित्र ११ वटा महिला समूह गठन गरिएको वडा कार्यालयले जनाएको छ । लालीगुराँस महिला समुहको पहिलो बर्ष गाँठको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वडाअध्यक्ष हरिश बिष्टले समाज रहेका हानिकारक प्रचलनको अन्त्यका लागि महिला समुहले महत्वपुर्ण भूमिका खेलेको बताए ।

उनले वडाका तर्फबाट हुन सक्ने सहयोग गर्न आफू तयार रहेको जानकारी दिए । यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं पाटन नगरपालिकाका नगरप्रमुख कमल सिंह बोहराले बाल विवाह, बहु विवाह, भुर्ण हत्या लगायत लैंगिक हिंसाको न्युनिकरणका लागि पालिकाले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र महिला समूहले यस प्रकारका कार्यक्रम गर्दा प्रभावकारी हुने बताए ।

महिला समुह गरेको मुठी दान अभियानको उनले प्रसंसा समेत गरे । कार्यक्रममा बोल्दै नगरप्रमुख बोहराले महिला समूहलाई आवश्यक पर्ने सहयोगका लागि नगरपालिका र आफु तयार रहेको बताए ।

लालीगुराँस महिला समुहको पहिलो बर्ष गाँठको अवसरमा  ६० केजी आलु, ३० केजी चामल,२० केजी गहु,५ केजी आटा र दाल जस्ता खाद्यान्न लैंगिक हिसां प्रभावित राहात कोेषलाई हस्तान्तरण गनुभएको छ । 


प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश मंगलबार, माघ २७, २०८२
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्