Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • कर्मचारीलाई धम्क्याएर भुक्तानी गर्न खोजिएको डिलासैनी कांग्रेसको आरोप, पालिकाद्वारा खण्डन
कर्मचारीलाई धम्क्याएर भुक्तानी गर्न खोजिएको डिलासैनी कांग्रेसको आरोप, पालिकाद्वारा खण्डन
सुरेश महरा
सुरेश महरा बिहीबार, असार २७, २०८१

बैतडी, 
बैतडीको डिलाशैनी गाउँपालिकाका जनप्रतिनिधिले कर्मचारीलाई धम्क्याएर बील भु्क्तानी गर्न खोजिएको प्रति कांग्रेस डिलाशैनीले ध्यानाकर्षण भएको जनाएको छ।
मंगलबार कांग्रेस डिलाशैनीले एक प्रेस विज्ञप्ती जारी गर्दै गत सोमबार गाँउपालिकाको कार्यालयमा केही व्यक्तिको समूहले गरेको अराजक र अमर्यादित कार्यप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
‘गाँउपालिका अध्यक्ष सन्तोषप्रसाद जोशीले नीति, नियम र आर्थिक अनुशासनविपरित गैरकानुनी ढङ्गले आफूखुसी गरेको खर्चको बीलभुक्तानी गराउन खोज्दा प्रमुख कार्यकारी अधिकृत र लेखा प्रमुखले अस्वीकार गरेपछि उँहाबाटै परिचालित व्यक्तिको जत्थाले कार्यालयको लेखा शाखामा वितण्डा मच्चाएर कार्यालयका कर्मचारीसँग प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह बोहरा, सूचना प्रविधि अधिकृत नवीनबहादुर राना, लेखापाल नारदसिंह विष्ट र योजना शाखा प्रमुख प्रदिप राज भट्टसँग गेरेको दुर्व्यवहारको नेपाली काङ्ग्रेस घोर भत्सर्ना गर्दछ’, विज्ञप्तीमा उल्लेख गरिएको छ।
पालिका सभापति जयानन्द जोशी (जयराज)द्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘जनप्रतिनिधिकै अगाडि कर्मचारीमाथि हातपात र गालिगलौच गर्ने र गराउने व्यक्तिहरु माथिकारवाहीको माग गर्दछौँ। साथै कार्यालयमा भुक्तानीका लागि पेस भएका गैरकानुनी बीलको छानवीन गरी गैरकानुनी रुपमा सरकारी ढुकुटीको दुरुपयोग गर्न खोज्ने तत्वलाई कडाभन्दा कडा कारवाहीको लागि जोडदार माग गर्दछौँ। यस्ता अराजक घटनालाई ढाकछोप गर्न खोजेमा डिलाशैनीका जनताले त्यसको प्रतिकार गर्ने र त्यसबाट उत्पन्न हुने विसम परिस्थितिको जिम्मेवारी स्वयं अध्यक्षले लिनु पर्ने चेतावनीसमेत दिन चाहन्छौँ।’
पालिकाका जनप्रतिनिधिहरुलाई लगाएको आरोप सरासर गलत रहेको पालिकाले दावी गरेको छ। समान्य असमजदारीलाई ठुला विषय बनाएको गाउँपालिका प्रबक्ता यज्ञ भट्टले बताए । 
‘कसैले दुव्र्यभार भएको छैन, सेवाग्राहीले पाउनुपर्ने सेवामा विषयमा केही असमजदारी भएको हो, कर्मचारीहरुलाई छोटो समयमा काम गर्नुपर्ने बोझ हुन्छ, सेवाग्राहीहरुलाई पनि छिटो सेवा लिने मनसाय हुन्छ, यही विषयमा सामान्य घटना भएको हो, यो ठुलो विषय हैन ।’ प्रबक्ता भट्टले भने । 
कुनैपनि अप्रिय काम गर्न कर्मचारीहरुलाई गर्ने गराउने काम कसैले पनि नगरेको प्रबक्ता भट्टले दावी गरे । 
 
 


प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्