Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • डुबानको समस्या समाधान गरिनेछ : मन्त्री विक
डुबानको समस्या समाधान गरिनेछ : मन्त्री विक
सुरेश महरा
सुरेश महरा बिहीबार, असार २७, २०८१

धनगढी
सुदूरपश्चिम प्रदेशका शिक्षा,युवा तथा खेलकुद मन्त्री लक्ष्मी विकले बाढीबाट हुने डुबानको समस्याको दीर्घकालिन समाधानको लागि पहल गर्ने बताएकी छन् । बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिमरीमा बाढी प्रभावित क्षेत्रको अनुगमनको क्रममा उनले यस्तो बताएकी हुन् ।

उनले भनिन् ‘यस क्षेत्रमा पहिलेदेखि नै डुबानको समस्या रहँदै आएको छ । यसमा दीर्घकालिन योजना बनाएर अगाडि बढ्दा समस्या समाधान हुने हो । यसका लागि मैलै प्रदेश सरकारबाट गर्न सक्ने पहल गर्नेछु ।’ बाढीपीडितलाई क्षतिको आधारमा सहयोग गर्ने उनले बताइन् । उनले भनिन् ‘सरकार यस बिषयमा गभ्भीर छ । प्रत्येक जिल्लाबाट क्षतिको विरिण मागेका छौँ । कहाँ कति क्षति भएको छ । तथ्यांक आएपछि सरकारले के गर्न सक्छ । सक्दो सहयोग गर्न प्रदेश सरकार तयार छ ।’

सो क्षेत्रमा पर्ने केही दिन अगाडिको वर्षाका कारण दोदा नदीको बाढी गाउँमा पसेर सयौँ घरहरु डुवानमा परेका छन् । डुबानमा परेपछि अन्नपात लगायतका सामानहरु भिजेर काम नलाग्ने भएको स्थानीयले बताएका छन् ।

lll-1720710755.jpeg
सोही क्रममा मन्त्री विकले केही दिन अगाडि बाढीमा डुबेर मृत्यु भएका सोही वडाको नयाँ कटानका सिर्जना बोगटी,लक्ष्मी बोगटी र आरती बोगटीका परिवारसँग भेटघाट गरेकी छन् । उनले भेटघाटको क्रममा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरिन् । मन्त्री विकले मृतकका परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार एक लाख दिने गरि मन्त्रीपरिषद्बाट नीति गत निर्णय भएको बताइन् ।

मन्त्री विकले हालसालै प्रकाशीत एसइईको नतिजा सन्तोशजनक नआएको बिषयमा चासो व्यक्त गरेकी छन् । उनले यस प्रदेशका ९ओटै शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरु र सामाजिक विकास कार्यालयका प्रमुखहरु संग यहि असार ३० गते गहन छलफल गरि रणनिती तयार गरिने बताइन् । शिक्षाको गुणस्तर खस्कीनुमा देखिएका कमजोरीका सुक्ष्म ढंगबाट अध्ययन गरि समस्याको समाधान खोज्ने उनले बताइन् । 
 


प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  २०:५८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्