Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • महाकाली भन्सार कार्यालय झुलाघाटको राजस्व संकलनमा वृद्धि
महाकाली भन्सार कार्यालय झुलाघाटको राजस्व संकलनमा वृद्धि
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, साउन ३, २०८१

बैतडीको महाकाली भन्सार कार्यालय झुलाघाटको राजस्व संकलनमा वृद्धि भएको छ । भारतसँग सिमानाका जोडिएको बैतडीको महाकाली भन्सार कार्यालय झुलाघाटले लक्ष्यको १७० प्रतिशत बढी राजस्व संकलन गरेको हो ।

पछिल्लो केही वर्ष यता राजस्व संकलन कमी आइरहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा  भने ८६ लाख ८४ हजार ९० रुपैयाँ राजस्व संकलन गरेको महाकाली भन्सार कार्यालय झुलाघाटका प्रमुख अनिल झाले जानकारी दिए । कार्यालयले ५० लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

भन्सार महसुल, भन्सार सेवा दस्तुर, मृल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त रकम राजस्व संकलन गरिएको हो । यो नाकाबाट कपडा, भाडाकुँडा, चिनी लगायतका घरायसी प्रयोजनका सामानहरु मात्रै भित्रिने गरेका छन् ।

पैठारीबाट ६३ लाख ७७ हजार २ सय ६४ रुपैँया, मुल्य अभिवृद्धि करबाट, २१ लाख ७२ हजार ९ सय ५ रुपैँया, भन्सार सेवा दस्तुरबाट १ लाख ८ हजार रुपैँया र अन्तः शूल्क बाट २५ हजार ९ सय २१ रुपैँया राजस्व संकलन गरिएको झाले जानकारी दिए ।

विगतका वर्षहरुमा राजश्व असुलीमा व्यापक गिरावट भएको भएपनि यस वर्ष भने राजश्व असुलीमा व्यापक वृद्धि भएको हो । आर्थिक वर्ष २०७९/८० मा ३८ लाख राजश्व असुली गर्ने लक्ष्य लिइएकोमा ३५ लाख ३८ हजार रुपैयामा मात्रै राजश्व संकलन गरेको थियो ।

‘नेपाल पट्टी पनि विभिन्न मेलापर्वहरुमा सरसामान भित्रियो, विगतका वर्षहरु भन्दा बजार क्षेत्रमा पनि चहलपहल बढेको छ’ झाले भने ‘त्यसका कारण राजस्व संकलनमा पनि वृद्धि भएको हो ।’

भारतीय बजारबाट मात्रै सामान आयात हुने गरेको छ । यहाँको उत्पादन तरकारी लगायतका अन्य कुनै पनि नेपाली उत्पादन भने निर्यात हुने गरेको छैन् । केही समय पहिले ध्यु र भटमास निर्यात हुने गरेको भएपनि अहिले त्योे पनि छाडेको छ ।


प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०८:५६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
दार्चुलामा ३९ बोरा अवैध झ्याउसहित चार जना पक्राउ
दार्चुलामा ३९ बोरा अवैध झ्याउसहित चार जना पक्राउ शुक्रबार, जेठ २९, २०८३
गोदावरीमा बगेर दुई महिलाको मृत्यु
गोदावरीमा बगेर दुई महिलाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्