Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • दलित समाज विकास मञ्चको २१औँ वार्षिकोत्सव सम्पन्न
दलित समाज विकास मञ्चको २१औँ वार्षिकोत्सव सम्पन्न
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, साउन ३, २०८१

बैतडी । 
दलित समाज विकास मञ्च बैतडीको वार्षिकोत्सव तथा २१औँ स्थापना दिवस भव्य रुपले मनाइएको छ । स्थापना दिवसको अवसरमा बिहान जिल्ला अस्पतालमा फलफुल र स्वास्थ्य सामग्री वितरण गरिएको छ भने, दिउँसो अन्तरक्रिया सम्पन्न गरिएको छ । 

जिल्ला अस्पताल बैतडीका बिरामीहरुलाई फलफुल तथा जूस वितरण गरिएकोमा एकद्वार संकट व्यवस्थापन केन्द्रमा रहेका व्याक्तिहरुलाई आवस्यक पर्ने स्वास्थ्य सामग्रीहरु दिइएको मञ्चका सचीव बलभद्र दयालले बताए । उनिहरुलाई चप्पल, सरसफाईका सामान र कपडा वितरण गरिएको हो । 

falful-3-1721304919.jpeg
यसैगरी दिउसो मञ्चको सभाहलमा अन्तरक्रिया गरिएको हो । मञ्चका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा रहेको थिए । प्रमुख जिल्ला अधिकारी शर्माले दलित समाज विकास मञ्चले गर्दै आएको सामाजिक रुपान्तरणको अभियानमा साथ दिने बताए । उनले दलित समुदायका व्यक्तिहरुको नाम थर सच्याउने तथा उनिहरुका हकहितका बिषयमा भुमिका निर्वाह गर्ने बताए । दलित वर्गको रोजगारीको अवस्था बारे तथ्यांक अध्यावधिक गर्न मञ्चलाई सुझाव दिए । 

मञ्चका अध्यक्ष नेपालीले संस्थालाई आजका दिनसम्म सहयोग गर्ने, सयकार्य गर्ने व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरिन् । दलित, महिला, जेष्ठ नागरिक तथा बालबालिकाको क्षेत्रमा वकालत गर्नका लागि आगामी दिनमा सबै सरोकारवाला निकाय संग सहकार्य गर्दै आएको बताइन् । यी विषयहरुलाई सबैका साझा मुद्धाका रुपमा हेर्दै वकालतका लागि सबैले मिलेर अघि बढ्नुपर्नेका जोड दिइन् । 

कार्यक्रममा जिल्ला स्थीत सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख, मानव अधिकारकर्मी लगायतका व्याक्तिहरुको सहभागीता थियो । 
bitaran-1721304952.JPG
 


प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्