Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पुष्पलाल स्मृति दिवसको अवसरमा बैतडीमा वृक्षारोपण गरियो
पुष्पलाल स्मृति दिवसको अवसरमा बैतडीमा वृक्षारोपण गरियो
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, साउन ७, २०८१

बैतडी, 
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसको अवसरमा बैतडीमा वृक्षारोपण कार्यक्रम गरिएको छ । नेकपा एमाले पाटन नगरपालिकाको नगर कमिटी र एमाले निकट खेलकुद महासंघको सयुक्त आयोजनामा पाटन नगरपालिका–६को उदयदेव मन्दीर परिसरमा वृक्षारोपण कार्यक्रम गरिएको हो । 
वृक्षापोपण गरिएका बिरुवाहरुको संरक्षण गर्ने र आगामी दिनहरुमा अन्य सार्वजनिक स्थलहरुमा पनि विरुवा रोपणको कार्यक्रम गरिने खेलकुद महासंघ बैतडीका सचिव किरन चन्दले जानकारी दिए ।  

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवसको अवसरमा मन्दीर परिसरभित्र करिब अढाइसय बोटहरु रोपिएको एमालेका पाटन नगर कमिटी अध्यक्ष धर्मराज भट्टले जानकारी दिए । प्रदेश कमिटि सदस्य धर्मानन्द भट्टको प्रमुख आतिथ्यतामा वृक्षा रोपण कार्यक्रम गरिएको हो । 
नेपालमा कम्युनिस्ट स्थापनामा पुष्पलालले खेलेको भूमिकाका बारेमा चर्चा पनि गरिएको थियो । कम्युनिस्ट पार्टी स्थापनासँगै समाज रुपामन्त्रणका लागि पुष्पालले खेलेको भूमिका महत्वपूर्ण रहेको र जलवायु परिवर्तनले पर्यावरणमा परेको असर कम गर्ने उदेश्यस्वरुप वृक्षारोपाण कार्यक्रम गरिएको एमालेका जिल्ला कमिटि सचिवालय सदस्य एवं पाटन नगर इन्चार्ज देवेन्द्र कुवँरले जानकारी गराए । 
यस वृक्षारोपणख कार्यक्रममा पाटन क्रिकेट क्लबमा आवद्ध प्रतिनिधि र खेलाडीहरुले पनि सहयोग गरेको पाटन क्रिकेट क्लबका अध्यक्ष समेत रहेका  किरन चन्दले बताए । 

bri-patan-1721648374.jpg
विभिन्न जातका बोट बिरुवा रोपणले मन्दिर परिसर संरक्षरमा समेत सहयोग पुग्ने शिद्धनाथ उदयदेव मन्दीर समितिका उपाध्यक्ष चमन कुमार भण्डारीले बताए ।
पुष्पलालको ४६ औँ स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइएको छ । 
वृक्षारोपण कार्यक्रममा इलाका प्रहरी कार्यालय पाटनले सामुदायिक साजेदारी कार्यक्रम अन्तरगत सचेतनामुलक कार्यक्रम पनि गरेको थियो ।

briksha-patam-1-1721648363.jpg
 


प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश मंगलबार, माघ २७, २०८२
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्