Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडी: गाँउघरमा पुगेर सचेतना फैलाउदै प्रहरी
बैतडी: गाँउघरमा पुगेर सचेतना फैलाउदै प्रहरी
कृष्ण बिष्ट
कृष्ण बिष्ट शनिबार, साउन १२, २०८१

बैतडी, 
भौगोलिक तथा सञ्चारका दृष्टिले दुर्गम मानिएका गाउँघरमा पुगेर प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । बैतडीको तल्लो स्वराडको पञ्चेश्वर गाउँपालिकामा पर्ने महाकाली किनारका बस्तीहरुमा पुगेर प्रहरीले सचेतना जगाउन थालेको हो । 

शुक्रबार लागु औषध बिरुद्धको महा–अभियान २०८० र समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पञ्चेश्वर गाउँपालिका स्थित कुलाउँ, महाकाली, धर्मघाट र हल्दुबिनायक प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले आ–आफ्नो वडा क्षेत्रमा पर्ने गाउँ, टोल र घरसम्म पुगेर सचेतनाका कार्यक्रम गरेको हो । 

Police-PGM-Pancheswor-1722062930.jpg

गाउँ समुदाय, विद्यालय, स्थानीय समाजसेबी, अग्रज, शिक्षक, बिद्यार्थी, सर्बसाधारणको सहभागिता गराइ लागु औषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण, घरेलु हिंसा, जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार न्युनिकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक बलराम पण्डेयले जानकारी दिए । 

शान्त समाज निर्माणका लागि नयमित कार्यक्रम अन्तरगत सचेतनाका कार्यक्रम गरिएको प्रहरी निरीक्षक पाण्डेले बताए । ‘सामाजमा शान्ती, सुरक्षा, अमनचयन र अपराध न्युनिकरण गर्नका लागि जनासँत सहकार्य र साजेदारी गरेर अपराध हुन नदिने यस कार्यक्रमको मुख्य ध्येय हो,’ प्रहरी निरिक्षक पाण्डेले भने । 

Polce-PGM-Pancheswor-1722062955.jpg

समुदाय प्रहरी साजेदारी कार्यक्रम शान्त तथा हिंसामुक्त समाज निर्माणको लागि निकै प्रभावकारी मानिएकोले यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन पालिकाले पनि सहजीकरणमा सहयोग गर्ने गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् । ‘यो कार्यक्रम निकै प्रभावकारी छ, यसले महिला हिंसा तथा घरेलु हिंसा न्युनिकरणको लागि सहयोग गरेको छ, उपाध्यक्ष भट्टले भनिन्, यस कार्यक्रमलाई थप सशक्त बनाउन सहयोग गर्छाैँ, ।’  

यस कार्यक्रमले सामाजिक सचेतनामा सहयोग पुगेको गाउँपालिकाको ठहर छ ।  जिल्ला प्रहरी कार्यालय मातहत रहेका प्रहरी चौकीहरुले गाउँमा पुगेर सचेतनाका कार्यक्रम सञ्चालन गर्ने गरेको छ । 


प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्