Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • एमाले बैतडी इन्चार्जको जिम्मेवारी नेता भट्टलाई 
एमाले बैतडी इन्चार्जको जिम्मेवारी नेता भट्टलाई 
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, साउन १७, २०८१

बैतडी 
नेकपा(एमाले) बैतडीको जिल्ला इन्चार्जमा लिलाधर भट्ट चयन भएका छन् । पार्टीले आजै निर्धारण गरेको नयाँ जिम्मेवारी अनुसार केन्द्रीय कमिटी सदस्यको भुमिकामा रहेका भट्टलाई पार्टी जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको हो । 

विद्यार्थी जिवनबाट राजनितिक करिअरको सुरुवात गरेका नेता भट्ट २०४८ सालमा प्रवासि नेपाली संघ भारत पिथौरागडमा आवद्ध भएका थिए । २०४९ देखी ५१ सम्म कलिलो उमेरमै प्रवासी नेपाली संघको नगर सचिव, २०५१मा पार्टी सदस्यता प्राप्त गरेपछि नगर कमिटि सदस्य, २०५२ देखी ०५४ सम्म उत्तर प्रदेशको राज्य कमिटि सदस्य, २०५४मा अभानेस्ववियुको केन्द्रीय कमिटि सदस्य भएका उनि २०५५मा नेपाल फिर्ता भएका थिए । 

२०५५ सालमै पार्टी जिल्ला कमिटि सदस्य भएका उनि २०५७मा अनेरास्ववियुका महाकाली अञ्चल सचिव बने । ०६२÷०६३को जन आन्दोलनका बखत अग्रपंतीमा रहेको उनि वि.स.२०६६ देखी ०६८सम्म युवा संघ केन्द्रीय सचिवालय सदस्य तथा सु.प. इन्चार्ज, ०६६देखी ०६८सम्म पार्टी जिल्ला सचिवालय सदस्य, ०६८ देखी ०७५ सम्म पार्टी जिल्ला सचिव, ०७५ देखी ०७७ सम्म प्रदेश कमिटि सदस्य हुदैँ ०७८ देखी हालसम्म पार्टी केन्द्रीय कमिटी सदस्यको भुमिकामा रहेकाछन् । उनि निवर्तमान प्रदेशसभा सांसद समेत हुन् । 
 
एमालेले कैलालीको इन्चार्जमा नारदमुनी राना, कंचनपुरमा नीरुदेवी पाल, बाजुरामा लालबहादुर थापा, डोटीमा गौरी ओली, बझाङमा भैरवबहादुर सिंह, अछाममा झपड बोहरा, दार्चुलामा गणेश बहादुर ठगुन्ना र डडेल्धुरामा पठानसिंह बोहरालाई इन्चार्जको भुमिका प्रदान गरेको छ । 


प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  २१:२९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्