Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • कांग्रेस बैतडी–काठमाडौं सम्पर्क समितिको समानान्तर समिति गठन
कांग्रेस बैतडी–काठमाडौं सम्पर्क समितिको समानान्तर समिति गठन
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, साउन १८, २०८१

काठमाडौं
नेपाली कांग्रेस बैतडी–काठमाडौं सम्पर्क समितिको समानान्तर समिति गठन गरिएको छ । १२ साउनमा भान बहादुर चन्द(भास्कर)को अध्यक्षतामा गठन भएको सम्पर्क समितिलाई अस्वीकार गरेका दिवाकर बोहारको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ ।

बिहिबार गठन गरिएको समानान्तर समितिको उपाध्यक्षमा नगेन्द्र भट्ट र ई. महादेव साउद चयन भएका छन् । त्यसैगरि सचिवमा महेश बहादुर बोहोरा र दिनेश प्रसाद भट्ट, सहसचिवमा हेमन्त नेगी, सहसचिवमा हरिकृष्ण जोशी र कोषाध्यक्षमा धनबहादुर बोहोरा रहेका छन् । त्यसै गरि सदस्यहरुमा अमृत केसी, हेमराज जोशी, सरस्वती कार्की, मनोज चन्द, मोहनसिंह धामी, यज्ञराज अवस्थी, यज्ञराज पाण्डे र सरस्वती कुमारी धामी रहेका छन् ।

यता नेपाली कांग्रेस बैतडीले पार्टीको आधिकारिक समितिलाई अस्वीकार गरि नयाँ समिति बनाउनेलाई अनुसासनको कारवाही गर्ने जनाएको छ । पार्टी जिल्ला सचिव देवराज जोशीले भने,‘नयाँ बनेको भनिएको समिति समानान्तर पनि होइन् । उनिहरुले पार्टीको लेटरप्याडको दुरुपयोग गरि सामाजिक सञ्जालमा पोष्ट्याएका कुराहरुको कुनै अर्थ छैन् । यसअघि नै अधिवेशनले गठन गरेको भान बहादुर चन्दको नेतृत्वमा बनेको समिति नै आधिकारीक हो ।’ 

चन्दको अध्यक्षतामा बनेको सम्पर्क समितिको अधिवेशनमा पार्टी प्रदेश कावा अध्यक्ष लोकराज अवस्थी, बैतडी जिल्ला सभापति चतूर बहादुर चन्द लगायत पदाधिकारीहरु र जिल्लाका अधिकांश नेताहरु सहभागी थिए । तर बिहिबार गठन भएको नयाँ समितिको अधिवेशनमा भने महासमिति सदस्य उत्तर बहादुर ऐर, पुर्व जिल्ला कोषाध्यक्ष रमेश पाण्डेय, नेवि संग नेता कपिल केसी लगायतका व्याक्तिहरु उपस्थीत थिए ।  

हिजो गठीत समानान्तर समिति नै आधिकारिक भएको महासमिति सदस्य उत्तर बहादुर ऐरको दावी छ । १सय जना कृयाशील सदस्यको उपस्थीतिमा सम्पर्क समिति गठन गरि पार्टी केन्द्रीय कार्यालयमा पेश गरेको नेता उत्तर बहादुर ऐरको भनाई छ । यसअघि गठन गरिएको समिति पार्टीका एकदुई जना नेताको आदेशमा बनेकाले त्यो मान्य नहुने उनको दाबी छ । लोकतन्त्र र स्वतन्त्रताको लागि लडेका नेता कार्यकर्ताले हुकुमी शैली स्वीकार्न नसक्ने हुदाँ समानान्तर समिति गठन गरिएको उनको दावी छ ।


प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्