Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका रतोकी ६४ वर्षपछि फेला परेः भेटिने आस मारेका परिवारले कुशको शव बनाउने तयारीमा थिए!
बैतडीका रतोकी ६४ वर्षपछि फेला परेः भेटिने आस मारेका परिवारले कुशको शव बनाउने तयारीमा थिए!
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, साउन १९, २०८१


बैतडी,  
बैतडीको पुर्चाैडी नगरपालिकाका–७का नरसिंह रतोकी ६४ वर्षपछि फेला परेका छन् । २००० सालमा जन्मिएका रतोकी १७ वर्षको उमेरमा भारतजान्छु भनी घरबाट गएका थिए । त्यसपछि हालसम्म फर्किएका थिएनन् । वडा नं ७ का वडा सदस्य गामी सिंह रतोकीका काका समेत रहेका रतोकी बिहिबार जिल्लाको मेलौली नगरपालिकामा बेवारीसे अवस्थामा फेला परेका हुन् । बेवारीसे अवस्थामा प्रहरीले फेला परेका रतोकीलाई शनिबार आफन्तहरुले घर लगेका छन् । 
घरका सदस्यहरुले नरसिंह घर फर्किनेमा विश्वस्त नरेहेको र एक्कासी मेलौलीमा प्रहीले बेवारीसे अवस्थामा भेटिएका भनिएका व्याक्तिको विवरण र तस्बिर हेर्दा पहिचान भएको वडा नं ७ का वडा अध्यक्ष धिरेन्द्र बहादुर बमले जानकारी दिए । नरसिंहका भतिजा गामी सिंह रतोकीले अन्तिम पटक भारतको पिथौरागढ लगायतका क्षेत्रमा खोज्ने र नभेटिएपछि कुशको शव बनाएर दाहासंस्कार गर्ने मनस्थिति बनाइसकेको वडा अध्यक्ष बमले बताए । 
‘१७ वर्षको उमेरमै घरबाट गएका हुन्, २०५९ मा केही दिनमात्रै घर रहे, छिट्टै गइहाले, त्यसपछि नरसिंहका भतिजाहरुले अन्तिम पटक भारतको पिथौरागढका केही ठाउँमा खोज्ने र नभेटिएपछि कुशकै भएपनि शव बनाएर दाहासंस्कार गर्ने तयारीमा थिए,’ वडा अध्यक्ष बमले रेडियो सेभेन स्टारसँग भने, ‘बिहिबार मेलौलीमा भेटिए, अब खुसीकासाथ घर लैजादैछौँ ।’  
बिहिबार भेटिएका रतोकीको मानसिक अवस्था कमजोर भइसकेको छ । १७ वर्षको उमेरमा बिहे भएको भएपनि उनि बेपत्ता भएपछि श्रीमती पनि अन्तै गएकी बुझिएको छ ।
बेपत्ता रतोकीलाई ईलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीको टोलीले वडा नं ५ सिरोडाको जङ्गलबाट उद्धार गरेको थियो । 
 


प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्