Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीः २५ बर्षीय राजेशको मृत्यु भएपछि परिवारको विचल्ली 
बैतडीः २५ बर्षीय राजेशको मृत्यु भएपछि परिवारको विचल्ली 
सीपी लोहिया
सीपी लोहिया आइतबार, साउन २७, २०८१

 बैतडी, 
बैतडीको सुर्नया गाउँपालिका ४ का ‘राजेश साउँद’ जसलाई उनका बाआमाले बुढेसकालमा पाएका थिए । बुवा ५४ बर्ष पुग्दा जन्मेका राजेशको १६ बर्षको उमेरमा बिहे भयो । तर छोराको बिहे गरेकै तेस्रो दिन ७० बर्षिय राजेशका बुवा रामसिंहको मृत्यू भयो । बुवाको मृत्यूका कारण राजेशले शसुरालीको बाटो दोहो¥याउन समेत पाएनन् । 
बुवाको मृत्यूपछि राजेशको घरमा आमा र नवविवाहित दुलही सहित ३जना रहे । राजेशलाई ५ बर्षको हुदाँदेखि मुटु सम्बन्धी रोग थियो र उनि नियमीत औषधीपनि सेवन गर्दथे । २० बर्षसम्म औषधी सेवन गरि रोगको निदान नभएका राजेशको पनि मुटुरोगकै कारण मृत्यु हुदाँ उनको परिवार विचल्लीमा परेको हो । 
घरमा ६३ बर्षिय आमा_बिर्मा साउँद, २१ बर्षिय श्रीमती धाना साउँद र २ नावालक छोराहरु रहेकाछन् । उनिहरु सबैजना अहिले किरियामा बसेका छन् ।  परिवारमा आर्थिक उपार्जनको कुनै व्यवस्था नभएकाले  राजेश बर्षमा ३–४ महिना भारतमा मजदुरी गरेर खर्चको जोहो गर्दथे । सिजनेवल रुपमा मजदुरी गरेको  पैषाबाट परिवार धानेका उनको मृत्यू भएपछि परिवारको साहारा र आहारा दुवै गुमेको छ । 
१९ साउनका दिन राजेश भारतबाट घर फर्किदैँ थिए । कैलालीको अत्तरिया पुगेपछि गाउँका भाई जयदेवलाई फोन गर्छन् । अत्तरियामै रहेका जयदेव भेटघाट गर्न गएका थिए । जयदेव भन्छन्, ‘हामी गाउँले दाजुभाई भएपनि साथीजस्तै थियौँ, लामो समयपछी सडकछेउमा भेट्यौँ तर दर्शन भेटगरि सन्चोबेसन्चो सोध्न नपाउदैँ ढले ।’ उनले भने ‘कपडा किन्नेबेला एकजना पसलेसंग थोरै डिसकस प¥यो मात्रै भने तर त्यसपछि बोल्नै सकेनन,् पछि पसलेलाई पनि प्रहरीले सोधपुछ गर्दा सामान्य डिसकस परेको थाहा पाइयो तर कुरा मिलेपछि कपडा किनेर पैषा तिरेको पाइयो ।’ राजेश ढलेको केहिबेरमै अत्तरिया स्थीत पद्मा अस्पताल लगेपनि उनको पहिल्यै मृत्यू भैसकेको जयदेव बताउछन् ।  
राजेशको घरमा अहिले ७ बर्ष र ५ बर्षको २ छोराहरु छन् । उनको घरमा दैनिक छाकटार्न कुनै आयस्रोत छैन् । पारिवारिक समस्या र मुटुरोगका कारण राजेशले ५–६ कक्षा मात्रै पढाई गरेका थिए । बुवा बितेपछी घरको पुरै जिम्मेवारी उनकै काँधमा आएकाले काममा खुब मेहेनत गर्दथे । तर उनि नै अस्ताएपछि बुढीआमा, जवान श्रीमती र नावालक छोराहरु बिचल्लीमा परेकाछन् । 
उहिले उनका आफन्त रामबहादुर साउद र कपील सिंह साउँदले सामाजिक सञ्जालमा आर्थिक अभियान चलाएका छन् । किरिया खर्च र विचल्लीमा परेका बालबच्चाको पालनपोषणका लागि केहि रकमपनि संकलन भइरहेको छ । 
श्रीमान्को मृत्युपछि २१ बर्षको कलिलो उमेरकि धाना अहिले भावविह्वल अवस्थामा छिन् । बालबच्चाको पढाई खर्च र पालनपोषण गर्नका लागि कुनै आधार नभएको उनि बताउछिन् । ‘पतिको औषधोपचारमा सधैँभरी मासिक ३५सय रुपयाँ खर्च हुने गर्दथ्यो । त्यसको ऋण तिर्नै बाँकी छ । कसरी जिवन धान्ने केहि सोच्नै सकेको छैन् ।’ उनले भनिन्,‘मनकारी व्याक्तिहरुलाई मेरो पीडा बुझेर धेरथोर सहयोग गरिदिनु ।’ १४ बर्षको कलिलो उमेरमै बिवाह गर्न बाध्य धाना अहिले २१ बर्षकौ उमेरमा बिधवा भएकी हुन् ।


प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु
कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु शनिबार, कात्तिक १५, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
बाराको तनावपछि प्रचण्डको प्रतिक्रिया: ‘स्थितिलाई नियन्त्रणबाहिर जान नदिन सरकार सजग रहोस्’
बाराको तनावपछि प्रचण्डको प्रतिक्रिया: ‘स्थितिलाई नियन्त्रणबाहिर जान नदिन सरकार सजग रहोस्’
भारतबाट फेसबुकमा ‘भ्रम फैलाउने’ प्रकाश चन्दको वास्तविक अनुहार
भारतबाट फेसबुकमा ‘भ्रम फैलाउने’ प्रकाश चन्दको वास्तविक अनुहार
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
नेपालका पक्की पूल: प्रविधि, समस्या र समाधान
नेपालका पक्की पूल: प्रविधि, समस्या र समाधान
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्