Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको मेलौली–३मा चितुवाको त्रास, सरोकारवाला भन्छन्ःनियन्त्रण गरिन्न, सजग रहनुस्
बैतडीको मेलौली–३मा चितुवाको त्रास, सरोकारवाला भन्छन्ःनियन्त्रण गरिन्न, सजग रहनुस्
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, साउन ३१, २०८१

बैतडी, 
बैतडीको मेलौली नगरपालिकामा दिनदहाडौ चितुवा देखिन थालेपछि स्थानीय त्रसित बनेका छन् । मेलौली नगरपालिका–३ का केही टोलहरुमा दिनदाहाडै चितुवा देखिने गरेको शिक्षक समेत रहेका स्थानीय दिपक ठगुन्नाले जानकारी दिए । 
करिब एक हप्तादेखि चितुवा गाउँमा ओहोरदोहोर गरिरहेकाले स्थानीयहरु त्रसित बनेका स्थानीय एवं शिक्षक राजेन्द्र ठगुन्नाले बताए । कुनै घटना घटेपछि मात्रै चासो राख्नुभन्दा  घटना हुनुपूर्व नै सरोकारवालाले चासो दिनुपर्ने उनको भनाइ छ । 
मेलौली ३ को मलेना र स्याल्तडी लगायतका क्षेत्रमा चितुवा ओहोरदोहोर गरिरहेको  उनले बताए । 
मेलौली नगरपालिकाका नगर प्रमुख भिम बहादुर चन्दले सजग रहन स्थानीयहरुलाई आग्रह गरिएको बताए । डिभिजन वन र सव डिभिजन वन कार्यालयसँग पनि चितुवाद्धारा हुने घटना नियन्त्रणका लागि अपनाउन सकिने सावधानीका विषयमा पनि छलफल भइरहेको नगर प्रमुख चन्दले बताए । 
मेलौली सव डिभिजन वन कार्यालयका वन रक्षक प्रशान्त ओझाले उक्त चितुवा गर्भवती रहेकाले यसले खासै आक्रमण नगर्ने बताए । 
महाकाली किनारका बस्तीबाट बच्च जन्माउनकै लागि माथिल्लो भेगमा आएको उनले बताए । बस्तीसम्मै प्रवेश नगरेको उनको भनाइ छ । 
चितुवा गर्भवति रहेको र बच्चा जन्माउनको लागि माथिल्लो भागमा आएको वन कार्यालयको भनाइ छ । चितुवाले बच्चा जन्माएर केही समय सोही क्षेत्रमा रहन सक्ने आँकलन गरिएको छ। 
चितुवाले हालका लागि आफै आक्रमण नगर्ने र जम्काभेट भएको अवस्थामा आक्रमण गर्नसक्ने भएकाले  सजग रहन आग्रह गरिएको छ । साँझा बिहान बालबालिकाहरुलाई बाहिरफेर खेल्न नदिने, रातीको समयमा समुह बनाएर बाहिर हिड्ने, बालबालिकाहरुलाई एक्लै नछोड्ने, घरमा रातीको समयमा बत्ती बालीराख्ने, घर वरपरका झाडीहरु फडानी गर्न सब डिभिजन वन कार्यालयले आग्रह गरेको  छ ।
जिल्ला प्रहरी कार्यालयले पनि यस विषयमा निगरानी राखिने जनाएको छ । सम्बद्ध निकाय र त्यहाको प्रहरी चौकीहरुमा पनि यस विषयमा जानकारी गराई सजगताका लागि सहयोग गर्न भनिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिए । 
जिल्लाको तल्लो स्वराड चितुवा प्रभावित क्षेत्र हो । यहाँका करिब दुई दर्जन नागरिकले चितुवाको आक्रमणबाट ज्यान गुमाइसकेका छन् । ३ दर्जनबढी घाइते अवस्थामा छन् । चितुवाको गतिबिधी बढीरहदा सरोकारवाला निकायले हलुकारुपमा लिइरहेका छन् । 
 


प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्