Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • मेलौलीको जेसिवि मेसिन बिना सम्झौता ठेकेदारलाई दिएको आरोप, पालिका भन्छःचलन यस्तै हो !
मेलौलीको जेसिवि मेसिन बिना सम्झौता ठेकेदारलाई दिएको आरोप, पालिका भन्छःचलन यस्तै हो !
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, भदौ ८, २०८१

बैतडी, 
बैतडीको मेलौली नगरपालिकाको जेसिवि मेसिन निर्माण कम्पनीलाई बिना सम्झौता प्रयोग गर्न दिइएको आरोप लागेको छ । वडा नं ७, ८ र ९ अन्तगरत पर्ने तिनजोन्ना–कोल्तडा सडक स्तरोन्नतीको लागि ३० लाख रुपैयामा ठेक्का सम्झौता भएको उक्त सडकमा निर्माण कम्पनीले मेलौली नगरपालिकासँग कुनै सम्झौता नगरी पालिकाको जेसिवि मेसिन प्रयोग गरिरहेको नेकपा एमाले मोलौली नगरकमिटिले आरोप लगाएको हो । 
गत वर्ष सडक बोर्डको ३० लाख बजेटबाट पालिकाबाटै ठेक्का खोलिएको थियो । महारुद्र निर्माण सेवाले ठेक्का पाएको थियो । नेकपा एमालेको मेलौली नगर कमिटिले एक ज्ञापनपत्र पेश गर्दै निर्माण कम्पनीले जिम्मा लिएको ठेक्काको काममा पालिकाको जेसिवि मेसिन प्रयोग गरिएको र उक्त जेसिवी प्रयोगको लागि पालिकासँग सम्झौता समेत नगरिएको पत्रमा उल्लेख गरिएको छ । मेलौली नगर कमिटिका अध्यक्ष भिमदत्त भट्टद्धारा हस्ताक्षरित पत्रमा, उक्त सडक स्तरोन्नतीको काममा समेत व्यापक त्रुटी भएको दावी गरिएको छ । 
समयमै काम सम्पन्न नगर्ने ठेकेदारहरुलाई झन प्रोत्साहन गर्ने काम भइरहेको समेत विज्ञप्ती मार्फत आरोप लगाइएको छ । 
मेलौली नगरपालिकाका योजना शाखा प्रमुख भुवन बागले पालिकाको जेसिवि मेसिन भाडामा दिएको बताएका छन् । यसअघि हुने गरेका विकास निर्माणका काममा निर्माण कम्पनीलाई पालिकाले जेसिवि मेसिन दिइदै आएको र सोही अनुसार उक्त योजनामा पनि जेसिवि मेसिन भाडामा उपलब्ध गराएको योजना शाखा प्रमुख बागले बताए । लिखित सम्झौता नभएपनि निर्माणको जिम्मा लिएकाहरुसँग मौखिक सम्झौता बमोजिम जेसिवि उपलब्ध गराइएको उनले बताए । 
प्रमुख प्रशासकीय अधिकृत नारायण चन्दले नगरपालिकाबाट खोलिएका ठेक्कामा निर्माण व्यावसायीहरुलाई मेसिन लगायतका उपकरणहरु भाडा दिइने गरिएको जानकारी दिए । त्यहा जेसिवि मार्फत भएको रकम पालिकाको राजस्वमा दाखिला गरिने पनि उनले बताए ।
नगर प्रमुख भिम बहदुर चन्दले यसअघि पनि यस्ता काममा दिइदै आएको र यसवाफत आउने राजस्व पालिकामा जम्मा हुने बताए । यसअघिका कामहरुमा पनि मौखकरुपमा मेसिन गायतका उपकरण दिइदै आएको बताए । 
उक्त योजनाको जिम्मा वडा नं ५ का वडा अध्यक्ष समेत रहेका भरत सिंह पुजाराले लिएको बुझिएको छ ।  

Gyapan-patra-1724468165.jpg
 


प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्