Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन–९मा समुदायस्तरमा नसर्ने रोगको स्क्रीनीङ तथा सचेतनामुलक अभियानको सुभारम्भ
पाटन–९मा समुदायस्तरमा नसर्ने रोगको स्क्रीनीङ तथा सचेतनामुलक अभियानको सुभारम्भ
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, भदौ १७, २०८१

बैतडी,  
बैतडीको पाटन नगरपालिका–९मा समुदायस्तरमा नसर्ने रोगको स्क्रीनीङ तथा जनचेतनामुलक अभियान कार्यक्रमको सुरुवात गरिएको छ । 
‘हाम्रो स्वास्थ्य हाम्रै हातमा, जनप्रतिनिधि हाम्रो साथमा’भन्ने नाराका साथ सोमबार देखि यो कार्यक्रमको सुभारम्भ गरिएको हो ।  
सोमबार सिद्धेस्वर मावि हुक्केडाडाबाट  सुरु भएको यो अभियान २६ गतेसम्म सञ्चालन गरिने, पाटन–९ स्थित टकरे आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख प्रकाश भट्टले जानकारी दिए । 
वडा नं ९ का वडा सदस्या एवं जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाटको प्रमुख आतिथ्यतामा सिद्धेस्वर माविमा औपचारिक सुभारम्भ गरिएको जनाइएको छ । 
यस कार्यक्रममा स्वास्थ्यकर्मीसँगै जनप्रििनधिहरुलाई पनि अनिवार्य समावेस गरिने बताएको छ । 
आजदेखि सुरु भएको सुभारम्भ कार्यक्रममा ३४ जनाको परीक्षण गरिएको थियो । त्यसमध्ये ६ जनाको खकार संकलन गरिएको छ । 
यस कार्यक्रममा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणसँगै परामर्श पनि प्रदान गरिन लागिएको छ । 
यो कार्यक्रम १९ गते धारापानीको स्वास्थ्य आमा समुहको भवनमा, २० गते भट्यटाडीको आमा समुह भवनमा, २४ गते किचार आमा समुहको स्वास्थ्य भवनमा, २५ गते काक्स्यालीमा र २६ गते सल्लेबासा गैराखानमा यो अभियान  सञ्चालन गरिने जनाएको छ । यस कार्यक्रममा स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधिहरुलाई अनिवार्य समावेस गरिने बताइएको छ । 
 


प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्