Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको खोड्पेमा देउडा प्रतियोगिता भाद्र २७ गतेदेखि हुने 
बैतडीको खोड्पेमा देउडा प्रतियोगिता भाद्र २७ गतेदेखि हुने 
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, भदौ २२, २०८१

बैतडी, 
बैतडीको पाटन नगरपालिका–८ खोडपेमा यस वर्ष पनि देउडा प्रतियोगिताको आयोजना गरिने भएको छ । बजार व्यवस्थापन समिति र वडा कार्यालयको सहकार्यमा देउडा प्रतियोगिताको आयोजना गरिन लागिएको हो । 
यही भाद्र २७,२८ र २९ गते हुने देउडा प्रतियोगितामा सहभागिता जनाउने देउडिया कलाकारहरुले भाद्र २६ गते साँझ ५ बजेसम्म नाम दर्ता गरिसक्नुपर्ने छ । देउडिया कलाकारहरुका लागि दर्ता शुल्क रु ५ सय कायम गरिएको छ । 
यस वर्षको देउडा प्रतियोगिता फरक स्वरुपमा गरिने भएको छ । सरकोकारवाला सबै पक्ष र देउडिया कलाकारहरुसँग छलफल गरी फरक स्वरुपमा देउडा प्रतियोगिाको आयोजना गरिन लागिएको हो ।  
देउडा प्रतियोगिता महिला पुरुष सयुक्त हुने छ । 
पाटन नगरपालिका ८, ९ र १० भन्दा बाहिरका देउडिया कलाकारहरुका लागि आउन जानभाडासहित खान बस्नको व्यवस्था निशुल्क गरिने छ । 
पुरस्कार वितरणमा पनि प्रस्तुतीका आधारमा वितरण गर्ने कार्यतालिका रहेको छ । 
सबै देउडिया कलाकारहरुलाई प्रस्तुतीका आधारमा नगदसहित सम्मानको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । 
देउडिया कलाकारहरुले नाम दर्ताको लागि बजार व्यवस्थापन समितिका अध्यक्ष राम बिष्ट(९८६५५३०६४६), बरिष्ट उपाध्यक्ष मोहन बिष्ट, (९८५८७५१२२२)लाई सम्पर्क गर्न सक्नेछन् । नाम दर्ता फोन मार्फत पनि हुने छ ।
रीति संस्कृतिको संरक्षणमा टेवा पु¥याउने उदेश्यले प्रतियोगिताको आयोजना गरिन लागिएको खोडपे बजार व्यवस्थापन समितिका बरिष्ट उपाध्यक्ष मोहन सिंह बिष्टले बताए । 
खोडपेमा देउडा प्रतियोगिता निरन्तर गरिदै आएको र यसवर्ष पनि थप परिस्कृत गरी देउडा प्रतियोगिताको आयोजना गरिन लागिएको वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । सबैपक्षसँग समन्वय गरी सहज ढंगले प्रतियोगिता गरिने उनले बताए । 
 


प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्