Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • खोड्पेमा आयोजना गरिएको देउडा कार्यक्रमको औपचारिक समापन,सहयोगीहरुलाई सम्मान
खोड्पेमा आयोजना गरिएको देउडा कार्यक्रमको औपचारिक समापन,सहयोगीहरुलाई सम्मान
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, असोज २, २०८१

आइतबारदेखि सुरु भएको देउडा कार्यक्रम समापन भएको छ । 
मंगलबार नै एक औपचारिक कार्यक्रमको आयोजना गरी समापन गर्ने भनिएको भएपनि वर्षाका कारण बुधबार समापन गरिएको हो ।  
बुधबार बिहान देउडा आयोजक समिति एवं बजार व्यवस्थापन समितिका अध्यक्ष राम सिंह बिष्टको सभाध्यक्षतामा आयोजना गरिएको समापन समारोहका प्रमुख अतिथि पाटन नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट रहेका थिए ।  
समापन कार्यक्रममा आयोजक समितिका सम्पूर्ण पदाधिकारी, आर्थिक सहयोग गर्ने व्यावसायी एवं विभिन्न संघ संस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 
समापन समारोहमा देउडा कार्यक्रमको आयोजना गर्नमा आर्थिक सहयोग गरेका व्यावसायीहरुलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो । 
खोडपे बजारका व्यावसायी, वडा कार्यालय, यहाका सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको आर्थिक सहयोगमा देउडा कार्यक्रमको आयोजना गरिएको हो । 
देउडीया कालाकारहरुलाई प्रस्तुतीका आधारमा कार्यक्रममा सञ्चालनकै क्रममा सम्मान गरिदै आएको थियो । यस वर्ष सबै कलाकारहरुलाई खान बस्न तथा आवतजावतको लागि गाडी भाडा निशुल्क गरिएको थियो । प्रस्तुतीका आधारमा सम्मान समेत गर्ने कार्यक्रम तय भएको थियो । 
समापन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष हरिश बिष्टले खोडपेमा आयोजना गरिएको देउडा कार्यक्रमले खोड्पेको पहिचान बढाएको बताएका छन् ।
रिति संस्कृति संरक्षण र प्रवद्र्धनमा यस देउडा कार्यक्रमले टेवा पु¥याएको समेत उनले बताए । आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिई थप परिस्कृत गर्दै लैजानुपर्नेमा उनले जोड दिए । 

khdpe-1726645282.jpg

देउडा आयोजक समितिका संयोजक एवं बजार व्यवस्थापन समितिका अध्यक्ष राम सिंह बिष्टले खोडपे बजारलाई थप एकताबद्ध बनाउनुपर्ने र सबैसँग सहकार्यगरी कार्यक्रमको आयोजना गरिने बताए । 
देउडा कार्यक्रम गर्नमा सबै साथ र सहयोग मिलेको बताउनुभयो । देउडा कार्यक्रमको आयोजना गर्नमा सहयोग गर्दै सबैप्रति कृतज्ञता प्रकट गरेका थिए । 

khodpe-2-1726645325.jpg

बजार व्यवस्थाप समितिका बरिष्ट उपाध्यक्ष मोहन सिंह बिष्टले यस देउडा कार्यक्रममा भएको खर्च विवरण सार्बजनिक गरेका थिए ।   


प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्