Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • ‘खोडपेमा कृषि संकलन केन्द्र सञ्चालन गर्छाैँ’
‘खोडपेमा कृषि संकलन केन्द्र सञ्चालन गर्छाैँ’
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, असोज ३, २०८१

बैतडीको पाटन नगरपालिकाले खोडपेमा तरकारी तथा फलफुल निकासीको सहजीकरणको लागि संकलन केन्द्र सञ्चालनमा ल्याउने जनाएको छ । 
राजस्व परामर्श समितिका संयोजक एवं नगर उपप्रमुख कमल सिंह बोहराले वडा नं ८ खोडपेमा गत साताको बुधबार एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको जानकारी गराएका हुन् । बुधबार पाटन–८ स्थित ओखलेश्वर कृषक समुहले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख बोहराले कृषि उपजको बजारिकरणको सहजताका लागि फलफूल संकलन केन्द्र सञ्चालनमा ल्याइने जनाएका हुन् । 
उपपप्रमुख बोहराको भनाइ अनुसार किसानहरुले उत्पादन गरेको कृषि उपज सोही संकलन केन्द्रमा खरिद गरी राखिने र व्यापारीहरुले सोही संकलन केन्द्रबाटै खरिद गरी व्यावसायका लागि लैजान सक्नेछन् । 
‘नगरपालिकाले कर निर्धारण गरेपछि व्यापारीहरुले किसानहरुलाई पारमा पर्ने गरेको गुनासो बढेको छ । यही कुरालाई सम्बोधन गर्नको लागि कृषि उपज संकलन केन्द्र सञ्चालनको तयारी थाल्छौँ ।’ उपप्रमुख बोहराले भने । 
पाटन नगरपालिकाले कृषि उपजमा लगाएको कर बैधानिक भएको उपप्रमुख बोहराले बताए । 
कुनै किसानका लागि यो निर्णय नगरिएको बताउदै उपप्रमुख बोहराले नगरपालिका बाहिर निकासी गर्दा व्यापारीहरुका लागि मात्रै कर निर्धारण गरिएको बताए । ‘किसानहरुले उत्पदान गरेको कृषि उपज घरबाट बजार ल्याएर बेच्दा कर लाग्दैन, व्यापारीले यहाँबाट खरिद गरेर नगरपालिका बाहिर लैजाने क्रममा यो कर लाग्छ,’ उनले भने ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं ८ का वडा अध्यक्ष एव) सामाजिक विकास समिति संयोजक हरिश बिष्टले वडा नं ८, ९ र १०गरी तीन वटै वडालाई हेर्नेगरी कृषि र पशु प्राविधिको व्यवस्थाको माग गरेका थिए । उक्त विषयमा नगरपालिकामा छलफल गरिने नगर उपप्रमुख बोहराले बताए । 


प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन सोमबार, वैशाख २२, २०८२
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति बिहीबार, वैशाख १८, २०८२
बैतडीको दोगडाकेदारमा शिक्षकको आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा स्थगित 
बैतडीको दोगडाकेदारमा शिक्षकको आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा स्थगित  आइतबार, वैशाख ७, २०८२
नेपाल निजामति कर्मचारी संगठन स्थापना दिवस २०८२ र  ऐनमा समेट्नुपर्ने बिषय
नेपाल निजामति कर्मचारी संगठन स्थापना दिवस २०८२ र ऐनमा समेट्नुपर्ने बिषय शनिबार, वैशाख ६, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
आगामी जेठ महिनामा "दोहोरीगीत आइडल-२०८२"आयोजना हुने 
आगामी जेठ महिनामा "दोहोरीगीत आइडल-२०८२"आयोजना हुने 
छरिएको पुँजी एकीकृत गरी लगानी गर्ने वातावरण बन्दै छ : उद्योग मन्त्री भण्डारी
छरिएको पुँजी एकीकृत गरी लगानी गर्ने वातावरण बन्दै छ : उद्योग मन्त्री भण्डारी
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
बौद्धिक सम्पत्ति सुरक्षाको लागि नयाँ कानुन बनाउने मन्त्री भण्डारीको भनाई
बौद्धिक सम्पत्ति सुरक्षाको लागि नयाँ कानुन बनाउने मन्त्री भण्डारीको भनाई
बैतडीको पुर्चाैडीमा बृहत स्वास्थ्य शिविर सुरु 
बैतडीको पुर्चाैडीमा बृहत स्वास्थ्य शिविर सुरु 
NOC NOC
BN Kast Gokule Ad BN Kast Gokule Ad
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्