Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बझाङका तीन पालिकामा मत गणना सुरुः सवै पालिकामा एमालेको अग्रता
बझाङका तीन पालिकामा मत गणना सुरुः सवै पालिकामा एमालेको अग्रता
SoftNEP
SoftNEP
स्टार बुलेटिन
स्टार बुलेटिन
शनिबार, वैशाख ३१, २०७९
uml-11650075115.jpg

प्रताप ओली
बझाङ ः बझाङमा तीन पालिकामा मतगणना सुरु भएको छ । जिल्लाको वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र मष्टा गाउँपालिकामा मतगणना सुरु गरिएको हो । मतगणना सुरु भएका सवै पालिकामा नेकपा एमालेको अग्रता रहेको छ । 
मतगणना थालिएको मष्टा गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । पालिकाको अध्यक्षका उम्मेदवार नेकपा एमालेका दिपक रोकायाले मष्टा गाउँपालिकामा यती वेला अग्रता लिएका छन् । वडा नं. १ को ४ सय १ मत गणना भइरहँदा रोकायाले २२५ मतले अग्रता कायम गरेका छन् । त्यसैगरी गठबन्धनका तर्फवाट साझा उम्मेदवार वनेका नेपाली कांग्रेसका ज्ञानबहादुर बोहराले १४४ मत पाएका छन् । 
त्यसैगरी वित्थडचिर गाउँपालिकामा पनि नेकपा एमालेले अग्रता लिएको छ ।  वित्थडचिर गाउँपालिकाको वडा नं. १ को गणना हुँदा नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार लोकेन्द्र बोहराले ३४५, नेपाली कांग्रेसवाट पालिका अध्यक्षका उम्मेदवार रहेका अमर महरले १४५ मत र नेकपा एकीकृत समाजवादीका जय बोहराले १५ मत प्राप्त गरेका छन् । 
यस्तै खप्तडछान्ना गाउँपालिकामा पनि नेकपा एमालेको अग्रता कायम गरेको छ । खप्तड छान्ना गाउँपालिका वडा नं. १ मा ४ सय ९४ मतगणना हुँदा नेकपा एमालेले अग्रता कायम गरेको छ । नेकपा एमालेका उम्मेदवार लोकेन्द्र बहादुर सिंहले २ सय ५६ मत पाउँदा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उत्तम कुमार रोकायाले २ सय ३८ मत पाएका छन् । अव खप्तडछान्न गाउँपालिका वडा नं. १ को २ सय ५१ मत गणना हुन बाँकी रहेको छ । दुर्गाथली गाउँपालिकामा र थलारामा दुई पटक सर्वदलिय बैठक बसेर केहीबेरमा मतगणना सुरु हुने भएको छ । छबिस र तल्कोटमा सर्वदलिय बैठक बसिरहेको छ । साइपालमा भने मतपेटिका मतगणनास्थलमा पुगेनन् । जयपृथ्वी नगरपालिका, केदारस्युँ गाउँपालिका र सुर्मा गाउँपालिकामा पुनः मतदान भएपछि मात्रै मतगणना थालिने भएको छ।  
 


प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०८:२८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्