Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पिपिएल–४ को तयारी तीब्रः आर्थिक सहयोग गर्नेलाई कसरी सम्मान गरिदैछ ? हेर्नुहोस् सूची !
पिपिएल–४ को तयारी तीब्रः आर्थिक सहयोग गर्नेलाई कसरी सम्मान गरिदैछ ? हेर्नुहोस् सूची !
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, असोज ५, २०८१

कार्तिक पहिलो सतादेखि सुरु हुने पाटन प्रिमियर लिग सिजन ४ को आन्तरिक तयारी तिब्र पारिएको छ । कार्तिक १ गतेदेखि नै प्रतियोगिता गर्ने योजनासहित तयारी भइरहेको आयोजकले जनाएको छ । 
पिपिएल निजिस्तरबाट आयोजना हुने ठूलो धनराशीको प्रतियोगिता रहेको छ । बिगतका वर्षहरुभन्दा बढी पुरस्कार राशी दिने घोषणा अनुरुप आयोजक पाटन क्रिकेट क्लबले तयारी थालेको क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए । 
निजिस्तरबाट सहयोगको अपिल समेत गरिएको छ । सहयोग गर्ने दाताहरुलाई क्लबले उचित सम्मान गर्ने समेत घोषणा गरेको छ । 
कति सहयोग गर्नेलाई के कस्तो सम्मान प्रदान गरिने छ? हेर्नुहोस सूची.....

Patan-Cricket-Club-1726916922.jpg
पाटन नगरपालिका ६ स्थित कृष्ण माविको खेलमैदानमा हुने यस वर्षको प्रतियोगितालाई भव्य रुपमा आयोजना गर्नको लागि तयारी भइरहेको छ ।  

शुक्रबार बसेको बैठकबाट पिपिएल प्रतियोगितालाई थप व्यवस्थीत बनाउने विषयमा छलफल गरिएको थियो । ५ जनाको सल्लाहकार समिति र १० जना सम्मेलित पिपिएल सञ्चालन समिति पनि गठन गरिएको सचिव दिलेन्द्र ठगुन्नाले जानकारी दिए । 

यस वर्ष पुरस्कार राशी पनि थप गरिएको छ । प्रथम पुरस्कार १,२३,४५६ नगदसपिहत ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । गत वर्ष वर्ष १,११,१११ रहेको थियो । 
द्वितिय पुरस्कार ५६,७८९ नगदसपिहत ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ । 
यसैगरी म्यान आफ द सिरज वाफत १२,३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६,७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
अनुसाशीत टिमलाई पनि ५,१५१ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
उत्कृष्ट प्रशिक्षक र व्यवस्थापकलाई समेत सामान ५,६५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
उदयमान खेलाडीलाई पनि ४,४४४ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
बैतडीबाट प्रतिनिधित्व गर्ने सिनियर खेलाडीहरुलाई पनि ४,४४४ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
म्यान आफ द म्याच वाफत पनि ५५५ नगद पुरस्कारको वयवस्था गरिएको छ । 
टिम दर्ता असोज २६ साँझ ५ बजेभित्र गरिसक्नु पर्ने छ । टिम दर्ता शुल्क १५,५०० कायम गरिएको छ । जिल्लाभित्रकै टोलीले प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । कुनै एक टिमका जिल्ला बाहिरका खेलाडीको हकमा बढीमा ४ जना खेलाउन पाउने बताइएको छ । केही शंसोधन गर्नुपरे पुनः पनि यस विषयमा जानकारी गराइने छ । 
गत वर्षको उपाधी मेलौलीले हात पारेको थियो भने उपविजेता कैलपाल क्रिकेट क्लब भएको थियो । 
प्रतियोगितालाई थप प्रभावकारी बनाउनको लागि यस वर्ष व्यवस्थापक देखि कोचलाई समेत पुरस्कार राशीको व्यवस्था गरिएको हो । 

पछिल्लो समयमा भइरहेका प्रतियोगितामध्ये सुदूरपश्चिमै ठूलो धनराशीको प्रयोगिथताको रुपमा पिपिएललाई लिइएको छ ।
बैतडी जिल्लाको क्रिकेट जगतलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेल्दै आएको पिपिएल प्रतियोगितालाई आवश्यक सहयोगको पनि आग्रह गरिएको छ । जिल्लाका १० वटै स्थानीय तह र यहाँका सबै सरकारी तथा गैह्र सरकारी निकायसँग आवश्यक सहयोगको अपिल गरिएको छ । 
पछिल्लो समयमा नेपालमै क्रिकेटप्रतिको चौतर्फी चासो बढीरहेको र जिल्लास्तरबाटै प्रतियोगिताको आयोजना गरी नयाँ खेलाडी उत्पादनमा टेवा पु¥याइरहेको पिपिएल प्रतियोगितामा सहयोगको आग्रह गरिएको हो । 
विगतका वर्षहरुमा भएका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुले जिल्लास्तर र प्रदेशस्तरीय प्रतियोगितमा सहभागिता जनाइरहेका छन् । 
गत वर्ष पनि पिपिएल प्रपतियोगितामा सहभागिता जनाएर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुले बैतडी जिल्लबाट मात्रै नभई सुदूरपश्चिमबाट समेत खेल्ने अवसर पाएका थिए ।  यस प्रतियोगितालाई क्यानबाट अनुमतीका लागि आग्रह गरिएको छ । 

निम्न माध्यमबाट सहयोग गर्न सकिने छ । 

QR-1726917302.jpg
 

Chek-1726917289.jpg
 


 


प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्