Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • पाटनमा खेलकुदमा भारी बजेट, खेलकुदजन्य गतिबिधी गर्न सहज हुने
पाटनमा खेलकुदमा भारी बजेट, खेलकुदजन्य गतिबिधी गर्न सहज हुने
कृष्ण बिष्ट
कृष्ण बिष्ट सोमबार, असोज १४, २०८१

बैतडी, 
बैतडीको पाटन नगरपालिकाले खेलकुदमा यस वर्ष प्रयाप्त बजेट बाँडफाँड गरेको छ । आइतबार बसेको कार्यपालिका बैठकबाट खेलुकदमा प्रयाप्त बजेट बाँडफाँड गर्ने निर्णय गरेको हो । 
प्रत्येक वडा कार्यालयहरुलाई खेलकुदजन्य गतिबिधिका लागि एकएक लाख बजेट बाँडफाँड गरिएको छ भने, केही खेलकुद सामाग्री खरिद लगायतमा करिब ३९ लाख बजेट बिनियोजन गरिएको सामाजिक विकास समिति संयोजक एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए ।
खेलकुदको विकास र प्रवद्र्धनको लागि उक्त बजेट कार्यान्वयनको चरणमा जाने सामाजिक विकास समिति संयोजक बिष्टले बताए । 
पालिकास्तर देखि जिल्लास्तरमा खेलकुदका कार्यक्रमहरु भइरहने भएकाले खेलकुद शीर्षकमा बजेट नहुदा समस्या हुने गरेकोमा वडा तहमा पनि बजेट बिनियोजन गरिएको उनले बताए । 
प्रत्येक वडा कार्यालयमा एकएक लाख गरी १० लाख बिनियोजन गरिएको छ । १५ लाख रुपैया राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना तथा सहभागिताको लागि र १० लाख बराबरको कबड्डी लगायतका खेल खेल्नको लागि आवश्यक पर्ने म्याट खरिद गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । 
यसैगरी क्रिकेटजन्य प्रतियोगिताको आयोजना गर्ने गरेका पाटन क्रिकेट क्लब र पाटन भ्याली क्रिकेट क्लबको लागि प्रतियोगिता सञ्चालन गर्न दुईदुई लाखका दरले ४ लाख रुपैया उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
यसअघिका वर्षहरुमा पाटन नगरपालिकाले खेलकुदमा न्युन बजेट बिनियोजन गर्ने गरेको थियो । आर्थिक वर्षको अन्त्यमा अन्य शीर्षकबाट रकमान्तरगरी खेलकुदका कार्यक्रमका लागि बजेट निकासा गर्ने गरेको थियो । 
यस वर्ष भने बजेटको शीर्षकमा छुट्याएर बजेट बिनियोजन गरेको छ । 


प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्
थप खेल
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै बुधबार, असोज २९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्