Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटनमा खेलकुदमा ३९ लाख बजेट, खेलकुदजन्य कार्यक्रम गर्न सहज हुने
पाटनमा खेलकुदमा ३९ लाख बजेट, खेलकुदजन्य कार्यक्रम गर्न सहज हुने
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, असोज १५, २०८१

बैतडी, 
बैतडीको पाटन नगरपालिकाले खेलकुदमा यस वर्ष प्रयाप्त बजेट बाँडफाँड गरेको छ । आइतबार बसेको कार्यपालिका बैठकबाट खेलुकदमा प्रयाप्त बजेट बाँडफाँड गर्ने निर्णय गरेको हो । 
प्रत्येक वडा कार्यालयहरुलाई खेलकुदजन्य गतिबिधिका लागि एकएक लाख बजेट बाँडफाँड गरिएको छ भने, केही खेलकुद सामाग्री खरिद लगायतमा करिब ३९ लाख बजेट बिनियोजन गरिएको सामाजिक विकास समिति संयोजक एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए ।
खेलकुदको विकास र प्रवद्र्धनको लागि उक्त बजेट कार्यान्वयनको चरणमा जाने सामाजिक विकास समिति संयोजक बिष्टले बताए । 
पालिकास्तर देखि जिल्लास्तरमा खेलकुदका कार्यक्रमहरु भइरहने भएकाले खेलकुद शीर्षकमा बजेट नहुदा समस्या हुने गरेकोमा वडा तहमा पनि बजेट बिनियोजन गरिएको उनले बताए । 
प्रत्येक वडा कार्यालयमा एकएक लाख गरी १० लाख बिनियोजन गरिएको छ । १५ लाख रुपैया राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना तथा सहभागिताको लागि र १० लाख बराबरको कबड्डी लगायतका खेल खेल्नको लागि आवश्यक पर्ने म्याट खरिद गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । 
यसैगरी क्रिकेटजन्य प्रतियोगिताको आयोजना गर्ने गरेका पाटन क्रिकेट क्लब र पाटन भ्याली क्रिकेट क्लबको लागि प्रतियोगिता सञ्चालन गर्न दुईदुई लाखका दरले ४ लाख रुपैया उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
यसअघिका वर्षहरुमा पाटन नगरपालिकाले खेलकुदमा न्युन बजेट बिनियोजन गर्ने गरेको थियो । आर्थिक वर्षको अन्त्यमा अन्य शीर्षकबाट रकमान्तरगरी खेलकुदका कार्यक्रमका लागि बजेट निकासा गर्ने गरेको थियो । 
यस वर्ष भने बजेटको शीर्षकमा छुट्याएर बजेट बिनियोजन गरेको छ । 


प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्