Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन–८ मा योजना छनौटबारे छलफल
पाटन–८ मा योजना छनौटबारे छलफल
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, असोज १५, २०८१

बैतडी, 
बैतडीको पाटन नगरपालिकाको वडाहरुमा योजना छनौटबारे छलफल भएको छ । मंगलबार वडा नं ८को वडा कार्यालयमा चालु आर्थिक वर्षका योजना छनौटका विषयमा छलफल भएको हो । वडास्तरीय टोल विकास संस्थाका संयोजक, महिला सञ्जाल, युवा क्लब, बाल क्लब, दलित सञ्जालका प्रमुख एवं प्रतिनिधि, वडामा रहेको विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, राजनिकि दलका प्रतिनिधि, सामाजिक अगुवाहरु बोलाएर योजना छनौटका विषयमा छलफल गरिएको हो । 
मंगलबारको छफलबाट योजनाहरुको प्राथमिकरण गरिएको र वडा समितिको बठकबाट पारीत गरेर नगरपालिकामा पठाउने वडा अध्यक्ष एवं नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हरिश बिष्टले जानकारी दिए । 
सबै क्षेत्रबाट आएका योजनाको बारेमा छलफल गरिएको छ, भने शिक्षा, स्वास्थ्य र आर्थीक आयस्तर वृद्धिका कार्यक्रमसञ्चालन गर्ने विषयमा वृत छलफल गरिएको वडा अध्यक्ष बिष्टले बताए । 
शिक्षा, स्वास्थ्यका विषयमा पनि वडामा छलफल भएको हो । 
नगरपालिकाबाट वडामा दिएको बजेट सिलिङको परिधिभित्र रहेर योजना कार्यान्वयन गर्ने विषयमा छलफल भएको वडा सचिव सरद प्रशाद भट्टले जानकारी दिए ।
सिमित बजेटको सिमाभित्र रहेर सबै क्षेत्रलाई समेट्नेगरी बजेट कार्यान्वयनको चरणमा लैजाने वडा सदस्य जगदिश बिष्टले बताए ।
टोलबाट प्राथमिकिकरण भई आएका योजनाका विषयमा छलफल भएको हो । 
पाटन नगरपालिकामा चालु आर्थिक वर्षको बजेट बाँडफाँडमा ढिलाई भएको थियो । यही असोज १० गतेदेखि ३ दिनसम्म बसेको कार्यपाकिा बैठकबाट बजेटलाई अन्तिमरुप दिने निर्णय गरेको छ । सोही अनुरुप वडा नं ८ मा पनि छलफल भएको हो ।
 


प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु मंगलबार, भदौ १७, २०८२
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार मंगलबार, भदौ १७, २०८२
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन सोमबार, भदौ १६, २०८२
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
Nepal Top Nepal Top
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्