Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • खोड्पेको ट्रमा सेन्टर सञ्चालनको माग गर्दै मुख्यमन्त्री शाहसमक्ष ज्ञापनपत्र पेश 
खोड्पेको ट्रमा सेन्टर सञ्चालनको माग गर्दै मुख्यमन्त्री शाहसमक्ष ज्ञापनपत्र पेश 
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, असोज १८, २०८१

बैतडी, 
बैतडीको पाटन नगरपालिका ८ मा रहेको ट्रमा सेन्टर यथासीघ्र सञ्चालनको माग गर्दै मुख्यमन्त्री कमल बहादुर शाह समक्ष ज्ञापनपत्र पेश गरिएको छ । शुक्रबार दिउँसो ट्रमा कर्नर सेन्टरको स्थलगत अनुगमन गरेका मुख्यमन्त्री शाह समक्ष वडा नं ८को कार्यालय र स्वास्थ्य चौकीको तर्फबाट ज्ञापनपत्र पेश गरिएको हो । 
बैतडी, दार्चुला, र बझाङको जक्सनमा रहेको क्षेत्र भएकाले यो ट्रमा सेन्टर सञ्चालन गर्न अति आवश्यक रहेको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले आग्रह गरे । 
यस क्षेत्रमा वर्षैपिच्छे दुर्घटना बढ्दै गएकाले ट्रमा सेन्टर सञ्चालन ल्याउनुपर्ने उनको जोड थियो । ग्रामीण क्षेत्रमा पनि विपदजन्य घटना र भीरपाखाबाट समेत लडेर थुप्रै घाईते हुने गरेकाले ट्रमा सेन्टर सञ्चालनमा ल्याउन आवश्यक रहेको बिष्टले बताए । 
ट्रमा सेन्टर सञ्चालनको लागि केही थप उपकरण र जनसक्तीको प्रवन्ध गर्नुपर्ने सिद्धेस्वर स्वास्थ्य चौकीका सिनियर अहेव जयराज भट्टले बताए ।  
सिद्धेस्वर स्वास्थ्य चौकी सँगै जोडिएको खोडपेको ट्रमा सेन्टर सञ्चालनमा ल्याउन सके थुप्रै नागरिकहरुले सेवा लिने भएकाले यथासीघ्र ट्रमा सेन्टर सञ्चालन गरिदिन ज्ञापत्रपत्रमा उल्लेख गरिएको छ ।  
स्वास्थ्य चौकी व्यवस्थापन समिति एवं वडा अध्यक्ष बिष्ट र सिनियर अहेव भट्टद्धारा पेश गरिएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहले ट्रमा सेन्टर सञ्चालनको लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताए । ‘यो संघीय सरकारद्धारा बनेको रहेछ,’ समन्वय गरेर यो ट्रमा सेन्टर सञ्चालन गर्ने पहल गर्छाैँ मुख्यमन्त्री शाहले भने । 
सङ्घीय सरकारले ट्रमा कर्नरका लागि आर्थिक वर्ष २०७७÷०७८मा ५० लाख बजेट बिनियोजन गरेको थियो । त्योमध्ये ३५ लाख भौतिक निर्माणका लागि ठेक्का खोलिएको थियो । भौतिक निर्माणमा रकम अपुग भएपनि नगरपालिकाले पनि थप ५ लाख बजेट बिनियोजन गरेको थियो । 
संघीय सरकारलबाट बिनियोजन बाँकी बजेटबाट केही बेडसहितका  उपकरण खरीदमा खर्च गरेको थियो ।
 


प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्