Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • राजेन्द्र भण्डारीको ‘उदयदेव दर्शन’ पुस्तक बिमोचन
राजेन्द्र भण्डारीको ‘उदयदेव दर्शन’ पुस्तक बिमोचन
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, असोज २५, २०८१

बैतडी, 
बैतडीको प्रशिद्ध धार्मिक स्थल उदयदेव मन्दिरको महिमा समेटिएको ‘उदयदेव दर्शन’ नामक पुस्तक बिमोचन गरिएको छ । बिहीबार उदयदेव मन्दिरको प्राङ्गणमा नेपाल सरकारका उद्योग बाणीज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश समेत रहनु भएका उदयदेव मन्दिरका भण्डारे संरक्षक राजेन्द्र भण्डारीको ‘उदयदेव दर्शन’ नामक पुस्तकको बिमोचन गर्नु भएको हो ।  
उदयदेव मन्दिरको धार्मिक विषयवस्तुसँग सम्बन्धीत लेखहरुको संगालो ‘उदयदेव दर्शन’ नामक पुस्तक बिमोचन गरिएको हो । 
यस पुस्तककमा उदयदेव मन्दिरको परिचय, उदयदेव मन्दिरको इतिहास र दर्शनको बारेमा लेखहरु समेटिएका छन् । करिब १० वटा लेखहरुमा उदयदेवको विषयसँगै सनातन धर्म, विभिन्न जातजाती र ऐतिहासिक विषयवस्तुहरु समेटिएको लेखक भण्डारीले बताउनु भएको छ ।  
उदयदेवप्रति श्रद्धा गर्नुपर्ने कारणका विषयमा विभिन्न ऐतिहासिक र बिचारकहरुको तथ्यका आधारमा यो पुस्तक तयार पारिएको पुस्तकका लेखक भण्डारीले बताउनुभयो ।  
समसामयिक राजनितिक, धार्मीक र ऐतिहासिक तथ्यमा लेखिएका र विभिन्न विद्धानहरुको लेखमा अधारित यो पुस्तक तयार पारिएको बताउनुभयो ।  
उदयदेव को हुन?, उदयदेवको सन्देश के हो? पाटन स्वरागडको चिनारी, हिन्दु सनात धर्म लगायतका विषयहरु समेटिएका छन् । 
देविदेवताका मन्दिरमा गरिने धार्मिक क्रियाकलापमा सामाजिक उदेश्य र कारण, सनातम धर्मको परिचय र सनातन धर्म मान्नु पर्ने कारणका विषयहरु पनि यस पुस्तकमा समेटिएको उहाले बताउनुभयो । 
आफु उदयदेव मन्दिरको भण्डार संरक्षकको जिम्मेवारीमा रहेकाले नितान्त स्वएच्छाले यो पुस्तक लेखेको भण्डारीले बताउनुभयो । 
 


प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु मंगलबार, भदौ १७, २०८२
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार मंगलबार, भदौ १७, २०८२
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन सोमबार, भदौ १६, २०८२
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
Nepal Top Nepal Top
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्