Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा किशोरी बेपत्ता प्रकरणः महाकाली प्रहरी चौकी सार्नुपर्ने माग 
बैतडीमा किशोरी बेपत्ता प्रकरणः महाकाली प्रहरी चौकी सार्नुपर्ने माग 
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, असोज २६, २०८१

बैतडी, 
बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १७ वर्षीया किशोरीको अवस्था छिटो पत्ता लगाउन आफन्तहरुले माग राखेका छन् । प्रहरीकै संलग्नतामा किशोरी बेपत्ता भएको भन्दै किशोरीको अवस्था छिटनोभन्दा छिटो पत्ता लगाउनुपर्ने स्थानीयहरुले माग राखेका हुन् । 
किशोरी बेपत्ता भएको दुई दिनसम्म पनि कुनै पत्ता नलागेको भन्दै स्थानीयहरु आक्रोसीत बनेका छन् । 
प्रहरी हवल्दार कृष्णराज जोशीले किशोरीलाई बेपत्ता बनाएका प्रयाप्त प्रमाणहरु हुदाहुदै पनि किशोरीको अवस्था अझै पत्ता नलाग्नु झनै शंकाको कुरा भएको किशोरीका आफन्त प्रेम सिंह मंगोलाले बताए । 

प्रहरी चौकीबाटै यस्ता जघन्य घटना भएको भन्दै प्रहरी चौकीको समेत औचित्य नभएको उनिहरुले बताएका छन् । सिमानाकाका स्थानीयहरुलाई सुरक्षा दिन राखिएको प्रहरी चौकीबाट  अपराधका घटना भएकाले प्रहरी चौकी सार्नुपर्ने निर्वातमान वडा अध्यक्ष समेत रहेका दशरथ मंगोलाले बताए । 
‘प्रहरीले यो घटनालाई गम्भिररुपमा लिएर अनुसन्धान गर्नुपर्छ, नत्र यहाँका स्थानीयको धैर्यताको बाँध फुट्नेछ,’ उनले भने । 
प्रहरीबाटै झन अपराधिक गतिबिधि भइरहेको भन्दै उनले प्रहरी चौकीको पनि बिकल्प खोज्नुपर्ने बताए । 

किशोरी बेपत्ता प्रकरणमा अन्य प्रहरी पनि जोडिएको आशंका रहेकाले सशक्त अनुसन्धान हुनुपर्ने उनको भनाइ छ ।  
पञ्चेश्वर–२को डिम्बर गाउँकी अन्दाजी १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकीका निमित्त इन्चार्जन समेत रहेका प्रहरी हवल्दार कृष्णराज जोशीलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । 

शुक्रबार बिहान करिब साढे ४ बजेको समयमा पानी भर्न जान्छुभन्दै घरबाट गएकी किशोरी अबेरसम्म सम्पर्कमा नआएपछि खोजी भएको थियो । किशोरीले पानी भर्न लगेको ग्यालेन प्रहरी चौकी नजिकै फेला परेको थियो । 

प्रहरी हवल्दार जोशीलाई भाग्दै गरेको अवस्थामा भेटेपछि स्थानीयहरुले महाकाली पारीको भरतपट्टीबाट नियन्त्रणमा लिएर दाम्लोले बाधेका थिए । त्यसपछि शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक, जनकराज ढुंगानाको नेतृत्वको प्रहरी पटोलीले नियन्त्रणमा लिएर जिल्ला पु¥याएको छ ।
 


प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्