Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन–१० मा खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता सुरु
पाटन–१० मा खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता सुरु
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, असोज २८, २०८१
तस्बिर:नन्दा भट्ट

बैतडी, 
बैतडीको पाटन नगरपालिका–१० मा खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सोमबारदेखि एक औपचारिक कार्यक्रमकाबीच खुल्ला महिला पुरुष भलिबल प्रतियोगिताको सुभारम्भ गरिएको हो । 
पदमराज स्मृति प्रतिष्ठानको आर्थिक सहयोग तथा सरस्वती माविको आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको हो । 
सरस्वती माविका अध्यक्ष धर्मराज भट्टको सभाध्यक्षतामा सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि वडा नं १०का वडा अध्यक्ष एवं पाटन नगरपालिकाका आर्थिक विकास समिति संयोजक धन बहादुर कुवँर रहनु भएको थियो । विशिष्ट अतिथिमा  पाटन नगरपालिकामा सामाजिक विकास समितिका संयोजक एवं वडा नं ८का वडा अध्यक्ष हरिश बिष्ट, पदमराज स्मृति प्रतिष्ठानका अध्यक्ष भानुभक्त भट्ट, सरस्वती युवाक्लबका अध्यक्ष दिपक महरा लगायत विभिन्न विद्यालयका शिक्षक, खेलप्रेमी लगायतको सहभागिता रहेको थियो । 
असोज ३०सम्म चल्ने प्रतियोगितामा  महिलातर्फ ७ र पुरुषतर्फ १५ गरी २२ टोलीको सहभागिता रहेको छ ।   
सदाका वर्षझै यस वर्ष पनि प्रतियोगिताको आयोजना गरिएको हो । 
स्थानीयस्तरमा रहेका खेलाडीहरुको प्रतिभालाई थप उजार गर्ने र एकआपसमा शुभकामना आदानप्रदानका लागि यो प्रतियोगिताको आयोजना गरिन लागिएको स्मृति प्रतिष्ठानका अध्यक्ष भानुभक्त भट्टले बताए । 
प्रतियोगतामा महिला पुरुष दुवैतर्फ नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।  दितिय पुरुस्कार नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।  त्यसैगरी तृतीय पुरुस्कार नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।  यसैगरी विधागत पुरुस्कारको व्यवस्था रहेको छ । 


प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्