Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा कोभिड–१९विरुद्धको खोप लगाइने,कुन पालिकामा कहिले?
बैतडीमा कोभिड–१९विरुद्धको खोप लगाइने,कुन पालिकामा कहिले?
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, कात्तिक ७, २०८१

बैतडी,  
बैतडीमा कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ । यही कार्तिक ९ गते शुक्रबारदेखि जिल्लाका पालिकाहरुमा खोप अभियान सञ्चालन गरिने भएको हो । स्वास्थ्य कार्यालय बैतडीका अनुसार कोभिड १९को आनुवाशींक स्वरुप परिवर्तन गरेर संंसारभर फैलिरहेका हुनाले खोप अभियान सञ्चाल गरिन लागिएको हो ।  
९ गते शुक्रबार देखि १३ गतेसम्म जिल्लाको पुर्चौडी नगरपालिकामा खोप अभियान सञ्चालन गरिने भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिकामा ९ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गरिने छ । 
कार्तिक ११ गते र १२ गते जिल्लाको मेलौली नगरपालिका तथा पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा खोप अभियान सञ्चालन गरिन लागिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 
कार्तिक २६ र २७ गते जिल्लाको पाटन नगरपालिका तथा शिवनाथ, सिगास र डिलासैनी गाउँपालिकामा खोप लगाइने छ । 
कार्तिक २७ र २८ गते दशरथचन्द नगरपालिकामा खोप अभियान कार्यक्रम सञ्चालन गरिने छ । 
१२ वर्ष वा सो भन्दा माथिका पहिला कोभिड–१९ खोप नलिएका सबैलाई खोप लगाइनेछ  । यसैगरी १२ वर्ष वा सो भन्दा माथिका पहिला कोभिड–१९ खोप लगाएको भएमा उक्त खोप लगाएको १२ महिनापछि खोप लगाउन सकिने बताइएको स्वास्थ्य कार्यालय बैतडीका खाप सुपरभाइजर निरीक्षक हरिश प्रशाद भले जानकारी दिए ।
विश्वभरी कोरोना भाइरसले जेनटिन परिवर्तन गरिरहेको र संक्रमण दर बढ्दो अवस्थामा रहेको हुदा यसको जोखिम न्युनिकरणको लागि सरकारले फाइजर खाप अभियान सञ्चालन गरेको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए ।  
कोरोना बिरुद्धको खोप िअभियानका लागि जिल्लामा १४ हजार ४०० डोज आएका छन् । सबै डोजहरु लगाउने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । वडामा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्रले निर्धारण गरेका खोप केन्द्रमा यो सेवा सुचारु गरिने छ । 
 


प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु मंगलबार, भदौ १७, २०८२
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार मंगलबार, भदौ १७, २०८२
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन सोमबार, भदौ १६, २०८२
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
Nepal Top Nepal Top
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्