Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन प्रिमियर लिगः सुपर सिक्समा आयोजक पाटन क्रिकेट क्लब र गुरुखोला विजयी 
पाटन प्रिमियर लिगः सुपर सिक्समा आयोजक पाटन क्रिकेट क्लब र गुरुखोला विजयी 
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, कात्तिक १०, २०८१

बैतडी 
बैतडीको पाटन नगरपालिकामा जारी चौथो संस्करणको पाटन प्रिमियर लिग(पिपिएल–४)मा आयोजक पाटन क्रिकेट क्लब र टिम गुरुखोला लाइन्स विजयी भएका छन् । 
आजै भएको दोश्रो खेलमा पाटनले कुलगडे क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै जित निकालेको हो ।
कुलगडेले दिएको ५६ रनको झिनो लक्ष्य पाटनले ४.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्याे । जसमा सचिन साउदले २४ र सुमित बुडालले १४ रनको योगदान गरे । कुलगडेका सुरज ठगुन्नाले १ विकेट लिए ।
यसअघि श्री कृष्ण मावि पाटनको खेलमैदानमा पहिला ब्याटिङ गरेको कुलगडे ११.१ ओभरमा ५५ रनमा अलआउट भयो । कुलगडेका पञ्कज लुहारले १७ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 
कुलगडेको पारी ध्वस्त पार्ने क्रममा म्यान अफ द म्याच भएका पंकज पन्तले ३, सुभाष बिष्ट र सुशील भाटले २÷२ विकेट हात पारे । 
आजको जितले पाटनलाई सेमीफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । 
यसअघि आजै सम्पन्न पहिलो सुपर सिक्सको खेलमा पाटन भ्याली क्रिकेट क्लबलाई १६८ रनले स्तब्ध पार्दै कोइनोडा गुरूखोला लाइन्सले फराकिलो जित दर्ता गरेको थियो । 
पाटन भ्याली क्रिकेट क्लबलाई १६८ रनले पराजित गर्दै गुरुखोलाले उत्कृष्ट जित दर्ता गरेको हो । 
गुरूखोलाले दिएको २५७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भ्याली १४.२ ओभरमा ८८ रनमा समेटियो ।  उसका विकास विष्टले सर्वाधिक २४ रन हिर्काए ।
गुरूखोलाका कप्तान वसन्त खत्रीले ३, विकास आग्री,भुपेन्द्र चन्द र कल्पेश चन्दले २÷२ विकेट हात पारे ।
यसअघि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा पहिला ब्याटिङ गरेको गुरूखोलाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २५६ रन बनायो । जसमा निराजन गौतमले ११० रनको शतकीय पारी खेले । वसन्त खत्रीले ६६ रनको योगदान गरे ।  
भ्यालीका किरन चन्दले २ विकेट लिए ।
गुरूखोलाका निराजन गौतम म्यान अफ द म्याच भएका स्कोरर तिलक बोहराले जानकारी दिए । यो फराकिलो जितसंगै गुरूखोलाले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।
प्रतियोगिता अन्तरगत आइतबार पनि सुपर सिक्सका दुई खेल हुनेछन् ।
पहिलो खेलमा पाटन क्रिकेट क्लब र पञ्चेश्वर गाउँपालिका खेल्दा दोस्रोमा पाटन भ्याली क्रिकेट क्लब र निङ्गलाशैनी क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
 


प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्