Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीकै पहिलो भेट्रान भलिबल प्रतियोगता शुरु
बैतडीकै पहिलो भेट्रान भलिबल प्रतियोगता शुरु
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, कात्तिक १०, २०८१

बैतडी, बैतडीमा जिल्लास्तरीय खुल्ला पुरुष भेट्रान भलिबल प्रतियोगिता शुरु भएको छ । नगर खेलकुद विकास समितिको बार्षिक कार्यक्रम अनुसार दशरथचन्द नगरपालिकाको आयोजनामा प्रतियोगिता शुरु गरिएको हो । 
निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा प्रतियोगिताको आज एक कार्यक्रमकाबीच उद्दघाटन गरिएको हो । नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन सत्रमा दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुष्करराज जोशी प्रमुख अतिथी रहेका थिए । यस्तै उद्दघाटन सत्रमा नगर उपप्रमुख कौशिला चन्द बिशिष्ट अतिथी रहेकी थिइन् । 
प्रतियोगिता उद्दघाटन सत्रमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्र, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थी लगायतको उपस्थिती रहेको थियो । 
यस्तै नगरपालिकाका वडाका अध्यक्षहरुसहित अन्य जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।  
प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा ४० बर्ष उमेर पुगेका खेलाडीहरुलाई मात्रै समावेश गरिएको खेल प्रशिक्षक दिपेन्द्रबहादुर बोहराले जानकारी गराएका छन् । 
प्रतियोगिताको पहिलो दिन आज पाँच खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा नेपाल खेलकुद महासंघको टीमले दनपा १ को टीमलाई पराजित गर्दै जित हात पारेको छ । 

यस्तै आज भएको दोश्रो खेलमा दनपा १० को टीमले दनपा ९ र ११ को टीमलाई पराजित गरेको छ । आजै भएको तेश्रो खेलमा सागर स्पोर्टस क्लब मेलौलीले वल्र्डवाइड पाटनलाई हराउँदै जित हात पारेको छ भने चौथो खेलमा दनपा ८ त्रिपुरा टीमले दनपा १ लाई पराजित गरेको छ । 
यस्तै आजै भएको पाँचौं खेलमा दनपा १० ले सागर स्पोर्टस क्लब मेलौलीलाई पराजित गर्दै जित हाँसिल गरेको छ । 
प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 
प्रतियोगितामा तेश्रो हुने टीमलाई नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने सान्त्वना स्थान प्राप्त गर्ने टीमलाई नगद ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद २ हजार ५ सय रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

यस्तै बेस्ट स्पाइकर, बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट सर्भर र बेस्ट डिफेन्सरलाई जनही नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।
यो प्रतियोगिता जिल्लाकै पहिलो प्रतियोगिता हो । 
 


प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  २१:२४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु मंगलबार, भदौ १७, २०८२
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार मंगलबार, भदौ १७, २०८२
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन सोमबार, भदौ १६, २०८२
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
Nepal Top Nepal Top
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्