Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको बनारसी धाममा ऐतिहासिक कोटीहोम अतिरुद्राभिषेक अष्टोत्तर भागवत महायज्ञ सञ्चालनको तयारी
बैतडीको बनारसी धाममा ऐतिहासिक कोटीहोम अतिरुद्राभिषेक अष्टोत्तर भागवत महायज्ञ सञ्चालनको तयारी
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, कात्तिक २३, २०८१

बैतडी, 

बैतडी, बैतडीको बनारसी धाममा सहस्त्रचण्डी कोटीहोम १ सय ८ श्रीमद् भागवत महापुराण तथा अतिरुद्राभिषेकको तयारी सुरु भएको छ ।
बनारसी धामविश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर पाटन नगरपालिका–३ मा पर्ने बनारसी धाम विश्वनाथ परिसर सरयु गोमतीको संगम क्षेत्रमा सहस्त्रचण्डी कोटीहोम १०८ भागवत महापुराण, १ हजार १ सय ११ कन्या पूजन, सवाकोटी दिप प्रज्वलन, ५ सय ५५ ब्राह्मण भोजन, १ हजार १ सय ११ सालीग्रामसिला पुजन, २ हजार २ सय २२ कलस पुजन, १ सय ८ अखण्ड रामायण पाठपारायण, गायत्री महामृत्युंजय, पुरश्चरण, चारवेद पाठपारायणको आयोजना गर्ने बिषयमा समितिमा छलफल भएको हो ।

साथै अतिरुद्राभिषेक यज्ञ १४ हजार ६ सय ४१ आवृती, शतपतबाह्मण पाठपारायण, शिवपञ्चाछरी मन्त्र सवालाखजप, वैद्यिक नवग्रहमन्त्र सवालाखजप, बास्तुमन्त्र सवालाखजप, पञ्चायन देवता सम्बद्ध बैदिकमन्त्रको सवा लाखजप, पाञ्चायन देवतासम्वद्ध अथर्वशिर्ष १ सय ८ पाठ, श्रीमद्भगवत्गीता १ हजार ८ पाठ, श्रीशिवसूक्तपाठ १ सय १ सय ११, श्रीसूक्तपाठ, १ सय ११, श्रीपुरुषषूक्तपाठ, १ सय ११, श्रीकनकधारास्तोत्रपाठ १ सय ११, श्रीबटुकभैरवस्तोत्रपाठ १ सय ११, श्रीविष्णुसहस्रनामपाठ १ सय ११, नवग्रहसम्वद्धसूक्त, स्तोत्र आदिको पाठ, अभिषेक, जप, पाठ, सबैको दशांशहवन, तर्पण, मार्जन, ब्राह्मण भोजन, गोदान, तुलादान, चौरासी शिद्ध पुजन, सामूहिक ब्रतबन्ध, पञ्चायनमहापुराण, शिवलाई प्रधानमानी शिवमहापुराण, गणेश महापुराण, विष्णु महापुराण, श्रीमद्देवी भागवतमहापुराण, सुर्य पुराण, साम्ब पुराण, कालिका पुराण,स्कन्द महापुराण, पदम पुराण, मानसखण्ड, हिमवतखण्ड, नेपालमहातम्य, महाकाल संहिता पाठपरायण आदि विविध कार्यक्रमको वैदिक पद्धति अनुसार उचितशुभ साइतमा सम्पन्न गरिने ज्योतिषाचार्य पण्डित गणेश पन्तले बताए ।

2-1731062594.jpg
 

बनारसी धामविश्वनाथ सेवा समाजका अध्यक्ष उत्तर बहादुर चन्दको अध्यक्षतामा कर्तिक २० गते मंगलबार बसेको बैठकले स्रोत साधनले उपयुक्तहुने धार्मीक अनुष्ठान, यज्ञ सञ्चालन गर्ने निर्णय गरेको छ । ऐतिहासिक अतीरुद्राभिषेक धनधान्याञ्चल विश्व विराटज्ञान संगितमय कोटीहोममा नेपाल राष्ट्रका प्रथम जगद गुरू अनन्त श्री विभुषित श्री बाल सन्तमोहन शरण देवाचार्य महाराज श्री जी, वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल, ऐतिहासिक पशुपति कोटीहोमका धार्मिक प्रर्वक्ता व्यासाचार्य राजानन्द मान्डव्य गुरु, वाचन सम्राट पण्डित भिमकान्त भागवत, बरिष्ठ आध्यात्मीक समदर्शी आचार्य चन्द्रकान्त पौडेल, कथाबाचक स्वामी अर्जुनकृष्ण दाशजी महराज, ज्योतिषाचार्य भागवत कथा व्यास मोहनचन्द्र जोशीभम्केनीधाम, मानखण्ड मूर्धन्य विद्वान आर्चाय पण्डित घनश्याम लेखक पञ्चाङकार हिन्दु जागरण नेपाल अभियान कास्की पोखरा अध्यक्ष नरहरि गौतम, संस्कृतविद आर्चाय कृष्ण, भागवत वाचक किरण लामगादे, ज्योतिषी पण्डित अर्जुन कालिकोटे, वास्तुवित लक्ष्मण रसाईली, संस्कृतविद लेखराज गुर, धुर्व राजलुईटेल, चितवनबाट धार्मिक अभियन्ता करण विश्यकर्मा, शुभास ढकाल, नेपालगन्जबाँकेबाट कौशल धामी बाबालगायतका देशभरका गुरुहरु, दक्षिण भारतबाट पाँचजना ब्राह्मण, १ सय ८ जना भागवताचार्य गुरु, २५ जना विद्वान प्रवचनकर्ता गुरु र ११ जना काशिबनारसबाट शिर्ष विद्वान गुरु विन्द्रावनबाट सात जना गुरु लगायत अन्य देश विदेशका हिन्दु धर्मावलम्वीगुरुहरुलाई समेत निमन्त्रणा गर्ने बिषयमा उच्च स्तरिय विशेष छलफल भइरहेको उनले बताए ।

बनारसी धाम क्षेत्रको धार्मीक, सांस्कृतिक, भौतिक एंव आर्थिक समग्र पक्षको विकासका लागि धार्मीक अनुष्ठान महायज्ञ सञ्चालन गर्ने तयारी थालिएको सेवा समाजका अध्यक्ष चन्दले बताए।

3-1731062614.jpg
 

मुख्यपुजारी दलित हुने बनारसी धाममा प्राचिनकालको पौराणीक ऐतिहासिक एक मात्र विभेदरहित रहेको बिषय देशभर सन्देश दिने समेत कार्यक्रमको उदेश्य रहने बनारसी धाम विश्वनाथ सेवा समाजका सदस्य धनीदत्त भट्टले बताए ।
सुदूरपश्चिम प्रदेशकै शक्तिपिठको रुपमा रुपमा परिचित बनारसी धाममा कस्तो खालको धार्मीक अनुष्ठान गर्ने बिषयमा १५ दिनभित्र सुझावसल्लाहदिन सम्र्पूण भक्तजन, हिन्दु धर्मावलम्बीहरुमा अनुरोध गरिएको समाजका सदस्य गोपालसिह भाटले बताए। धामलाई तिर्थ स्थलको रुपमाविकास गर्ने यहाँका सम्पुर्ण जनप्रतिनिधी, राजनितीकदल  तथा स्थानीय समुदाय, धर्मपे्रमि, समाजसेवी, बुद्धिजिवीहरुलाई सहयोगका लागि उपाध्यक्ष मनिराम कोलीले अपील गरेका छन् ।
हरेक वर्षको माघ शुक्लपक्षको शैल्य दशमीकादिनबनारसी धाममा विशाल मेलाका साथै पुजालाग्ने गर्दछ । साउने मेला, मकर मेला, गंगादशहरा मेला, कोटिहोम मेला, अक्षय तृतिया मेला, विभिन्नपर्वहरुमापर्व पुजा,जात्रा, उत्सव नित्यपुजा आदि भईरहने धामका धार्मिक प्रवक्ता ज्योतिषी पण्डिीत गणेश प्रशाद पन्तले बताए ।

पौराणिक मान्यताअनुसार द्वापर युगमा खरपरासुर (खपरे) बाणाशुर, भष्माशुर लगायतका महाभयानक दैत्त दानव र देवताबिच झडप भएर झडपकै बेला बनारसीले त्यसै धाम नजिकको तलाउमा लगेर आप्नो १०० मनको गदा (गुर्ज) प्रहार गरि बध गरेको र त्यसै दिनदेखी देवताहरुले सर्वसम्मतबाट स्वावासीदिँदै २२ तालको रुपमा नामारण गरेको किम्बदन्ती छ । २२ वटा रुप धारण गर्ने सम्सान वास भएको मसानी देवताको रुपमा पनि रहेको ऐतिहासका जानकारहरु बताउछन् । सम्सान घाटको नदिको किनारमा मुल स्थानरहेको छ । शास्त्र पुराणमा भने ज्योत्रिलिङ्गरुपमा रहेको सदाशिवको मुल स्थान भनेर वर्ण गरेको छ ।

अनादीकालको पौराणिक, ऐतिहाशिक शास्त्रसम्मत तिर्थस्थलको संरक्षण संम्वद्र्धन गर्नु हामी सबैको कतव्र्य हो । यज्ञ गर्दा संस्कृति माथि कुनै पनि किसिम विवाद आचन नआउने, परम्परा, देशाचार, कुलाचारलाई मध्यनजर गरि सञ्चालन गरिने वडा अध्यक्ष एवं समाजका सचिव करुणाकर भट्टले बताए ।
 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्