Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन भ्याली क्रिकेट क्लबले उदयदेव प्रिमियर लिग–२ आयोजना गर्ने
पाटन भ्याली क्रिकेट क्लबले उदयदेव प्रिमियर लिग–२ आयोजना गर्ने नगरपालिकासँग सहकार्य गर्दै कृषि प्रदर्शनी कार्यक्रमको पनि तयारी थालेको छ । 
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, कात्तिक २४, २०८१

बैतडीको पाटन नगरपालिका वडा नं ६ मा रहेको पाटन भ्याली क्रिकेट क्लबले दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग आयोजना गर्ने भएको छ । 
क्लबको आज बसेको बैठकले दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग आयोजनाको लागि आन्तरिक तयारी गर्ने निर्णय गरेको हो । 

गत वर्ष नगरस्तरीय प्रतियोगिताको आयोजना गरेको पाटन भ्याली क्रिकेट क्लबले यस वर्ष जिल्लास्तरीय वा क्लबस्तरीय गर्ने भन्ने विषयमा आगामी बैठकबाट छलफलगरी टुंगोमा पु¥याइने क्लबका सचिव सन्तोश जोशीले जानकारी दिए । आजको बैठकबाट उदयदेव प्रिमियर लिगको लोगो पनि अनावरण गरिएको सचिव जोशीले बताए ।  विगतका वर्षहरुभन्दा यसवर्ष थप परिस्कृत गर्दै प्रतियोगिताको आयोजना गरिने क्लबले जनाएको छ । 

कृष्ण माविकै खेलमैदानमा प्रतियोगिता आयोजना हुने छ । खेलमैदान स्तरोन्नतीको लागि यस वर्ष निर्माणको काम हुने भएकाले प्रतियोगिताको लागि अर्काे बैठकबाट निर्णय गरिने बताइएको छ । 

खेललाई धार्मिक पर्यटनसँग पनि जोड्ने उदेश्यकासाथ उदयदेव प्रिमियर लिगको आयोजना गर्न लागिएको सचिव जोशीले जानकारी दिए । यस प्रतियोगिताको अवधिभर यहाँका धार्मीक पर्यटनसँग जोडिएका क्षेत्रको व्यापक प्रचार गरिने भ्यालीले जानकारी गराएको छ । 

यसैगरी पाटन भ्याली क्रिकेट क्लबले पाटन नगरपालिकासँग पनि समन्वय गरि अतिरिक्त कार्यक्रमको आयोजना गर्ने भएको छ । महाशिवरात्रीको अवसरमा कृषि प्रदर्शनी मेलाको आयोजना गर्नमा पनि क्लबले सहकार्य गर्ने निर्णय गरेको क्लबका कोषाध्यक्ष बिरेन्द्र भण्डारीले जानकारी दिए । 

गत वर्ष पनि स्वर्गेनी पिपल धाममा लागेको मेलामा वडा कार्यालयसँग सहकार्य गरेर कृषि प्रदर्शनी मेलाको आयोजना गरेको थियो ।  


प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्