Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सिगास गाउँपालिकामा सार्ववजनिक सुनुवाई तथा समिक्षा सम्पन्न
सिगास गाउँपालिकामा सार्ववजनिक सुनुवाई तथा समिक्षा सम्पन्न
सुरेश महरा
सुरेश महरा शुक्रबार, कात्तिक ३०, २०८१

बैतडीको सिगास गाउँपालिकाको प्रथम त्रैमासिकको सार्वजनिक सुनुवाई तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । शुत्रबार गाउँपालिकाको कार्यालय गर्जेमा एक औपचारिक कार्यक्रमकाबीच सार्वजनिक सुनुवाई कार्यक्रम तथा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । 
गाउँपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न गर्ने योजना तथा कार्यक्रमको बारेमा जानकारी गराएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले चालु आर्थिक वर्षको कुल अनुमानित बजेट  ४८ करोड ३१ लाख ४३ हजार बारबरको रहेको जानकारी गराएको थिए । उक्त बजेटमध्ये पहिलो त्रैमासिककमा १५ प्रतिशत खर्च भएको जानकारी गराएका थिए । 
चालु आर्थिक वर्षका योजना कार्यान्वयनको चरणमा लैजान उपभोक्ता समिति गठनदेखि ठेक्का प्रक्रियाको काम सुरु हुन गइरहेको जानकारी गराएका थिए । 
सार्वजनिक सुनुवाई कार्यक्रममा आएका जिज्ञासा तथा प्रश्नको गाउँपालिकाको तर्फबाट जवाफ दिइएको थियो ।
अधिकांश प्रश्नकर्ताहरुले विद्युत विस्तार, सडकको स्तरोन्नती र सञ्चारको सहज पहुुँचको विषयमा जिज्ञासा राखेका थिए । 
जवाफमा गाउँपालिका अध्यक्ष हरि सिंह धामीले श्रीभावर–दोगाड–गर्जे सडक स्तरोन्नतीको गर्नको लागि विश्व बैंक, प्रदेश सरकार, संघ सरकार र सिगास गाउँपालिकाबीचको चारपक्षीय सम्झौताको तयारी भएको जानकारी गराएका थिए ।  
यसैगरी विद्युत विस्तारको लागि पनि विद्युत वितरण केन्द्रसँग भएको समन्वयका आधारमा लगत्तै गाउँपालिकाको केन्द्रमा बिजुली पुग्ने र पालिकाभर विद्युत विस्तारको काम तिब्र भइरहेको जानकारी गराएका थिए ।
सबै वडाहरुमा सडकको पहुँच पुगेकाले स्तरोन्नतीको लागि पहल भइरहेको पनि जानकारी गराइएको थियो । 
सार्वजनिक सुनुवाई कार्यक्रमका गाउँपालिका अध्यक्ष हरि सिंह धामी, प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी, वडा नं १ का वडा अध्यक्ष रामचन्द्र ऐर, वडा नं ३ का वडा अध्यक्ष एवं प्रबक्ता अमर सिंह धामी, वडा नं ५ का वडा अध्यक्ष राजेन्द्र चन्द, वडा नं ७ वडा अध्यक्ष कर्ण बहादुर साउँद, वडा नं ९ वडा अध्यक्ष कृष्ण सिंह धामी लगायत कार्यपालिका सदस्यहरु, सबै शाखागत प्रमुख एवं कर्मचारीहरु, स्थानीय सरोकारवाला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्