Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडी: अनेम संघको पुर्चौडी नगर कमिटी विस्तार
बैतडी: अनेम संघको पुर्चौडी नगर कमिटी विस्तार
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, मंसिर २, २०८१

अखिल नेपाल महिला ( अनेम ) संघको पुर्चौडी नगर कमिटी विस्तार गरिएको छ । आइतबार पुर्चौडीमा सम्पन्न नगर सम्मेलनबाट कलावती बिष्टको अध्यक्षतामा पुर्चौडीको अनेम संघ विस्तार गरिएको हो ।  

बिष्टको अध्यक्षतामा ३१ सदस्यीय अनेम संघ नगरकमिटि गठन गरिएको हो । 

यसअघि माधवी बिष्टको अध्यक्षमा सुरु भएको सम्मेलनको प्रमुख अतिथिमा अनेम संघका स्थायी कमिटि सदस्य एवं बैतडी जिल्ला इन्चार्ज सरस्वती नेपाली रहनु भएको थियो । 

बिशिष्ट अतिथिमा अनेम संघका केन्द्रिय सदस्य एवं प्रदेशसभा सदस्य जानकी ऐर बम, नेकपा एमालेका जिल्ला कमिटि उपसचिव पार्वती भट्ट, अनेम संघका बैतडी जिल्ला कमिटि सदस्य सरस्वती कोली, नेकपा एमाले पुर्चौडीका नगर कमिटि अध्यक्ष जयलाल साउँद लगायत अनेम संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

जिल्लाका अन्य पालिकामा कमिटि विस्तार भइसकेको छ । अन्य पालिकाहरुमा प्रशिक्षण कार्यक्रम सञ्चालनको क्रममा रहेको बैतडी जिल्ला इन्चार्ज नेपालीले बताइन् ।

purchaudi-2-1731851189.jpg
 


प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १९:३२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन सोमबार, वैशाख २२, २०८२
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति बिहीबार, वैशाख १८, २०८२
बैतडीको दोगडाकेदारमा शिक्षकको आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा स्थगित 
बैतडीको दोगडाकेदारमा शिक्षकको आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा स्थगित  आइतबार, वैशाख ७, २०८२
नेपाल निजामति कर्मचारी संगठन स्थापना दिवस २०८२ र  ऐनमा समेट्नुपर्ने बिषय
नेपाल निजामति कर्मचारी संगठन स्थापना दिवस २०८२ र ऐनमा समेट्नुपर्ने बिषय शनिबार, वैशाख ६, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
आगामी जेठ महिनामा "दोहोरीगीत आइडल-२०८२"आयोजना हुने 
आगामी जेठ महिनामा "दोहोरीगीत आइडल-२०८२"आयोजना हुने 
छरिएको पुँजी एकीकृत गरी लगानी गर्ने वातावरण बन्दै छ : उद्योग मन्त्री भण्डारी
छरिएको पुँजी एकीकृत गरी लगानी गर्ने वातावरण बन्दै छ : उद्योग मन्त्री भण्डारी
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
बौद्धिक सम्पत्ति सुरक्षाको लागि नयाँ कानुन बनाउने मन्त्री भण्डारीको भनाई
बौद्धिक सम्पत्ति सुरक्षाको लागि नयाँ कानुन बनाउने मन्त्री भण्डारीको भनाई
बैतडीको पुर्चाैडीमा बृहत स्वास्थ्य शिविर सुरु 
बैतडीको पुर्चाैडीमा बृहत स्वास्थ्य शिविर सुरु 
NOC NOC
BN Kast Gokule Ad BN Kast Gokule Ad
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्