Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पहिरोका कारण बैतडी र दार्चुला जोड्ने सडकखण्ड अबरुद्ध,बिहानदेखि मात्रै सफाइको काम हुने
पहिरोका कारण बैतडी र दार्चुला जोड्ने सडकखण्ड अबरुद्ध,बिहानदेखि मात्रै सफाइको काम हुने
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, मंसिर २, २०८१

बैतडी, 

बैतडी र दार्चुला जोड्ने दशरथचन्द राजमार्ग अबरुद्ध बनेको छ । बैतडीको पाटन नगरपालिका –४ मा जेउडेमा आइतबार करिब ६ बजेको समयमा पहिरो गएपछि राजमार्ग पूर्णरुपमा अबरुद्ध बनेको हो ।
मोड सुधारको क्रममा कटिङ भइरहेकै समयमा माथिबाट खसेको पहिरोले सडक पूृर्णरुपमा अबरुद्ध बनेको सडक डिभिजन कार्यालय पाटनका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए । 
प्रहरी र प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको र रातीको समयमा पहिरो पन्छाउन सकिने अवस्था नरहेकाले समेबार बिहानदेखि पहिरो पन्छाउने काम थालिने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक मकेन्द्र मीश्रले जानकारी दिए । 
पहिरोको जोखिम अझै पनि रहेकाले रातीको समयमा सडक खुलाउन नसकिने सडक डिभिजन प्रमुख जोशीले बताए । ‘अझै पनि बेलाबेला माटो खसिरहेको छ, रातीको समयमा माथिबाट पहिरो आएको थाहा नै हुदैन, राती पन्छाउन सकिदैन, ’ प्रमुख जोशीले भने । 
सोमबार बिहानैदेखि पहिरो पन्छाउने काम हुने उनले बताए । केशर कन्ट्रक्सनले मोड सुधारको काम गरिरहेको थियो । 
सडक अबरुद्ध बनेसँगै बैतडी र दार्चुलाबाट छुटेका छोटो तथा लामो दुरीका सवारीसाधनहरु त्यही रोकिएका छन्, भने यात्रुहरु अलपत्र अवस्थामा रहेका छन् ।  
दार्चुला र बैतडीबाट छुटेका सवारी साधनका यात्रुहरुलाई सत्बाझ लगायतका बजार क्षेत्रमा सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ । त्यसैगरी तराइका जिल्लाबाट आएका सवारी साधनका यात्रुहरुलाई पाटन बजारमा बस्न आग्रह गरिएको छ । सोही व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्याय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको टोली यात्रु व्यवस्थापनमा खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक मकेन्द्र मीश्रले जानकारी दिए ।  


प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु मंगलबार, भदौ १७, २०८२
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार मंगलबार, भदौ १७, २०८२
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन सोमबार, भदौ १६, २०८२
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
Nepal Top Nepal Top
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्