Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • एमाले पाटन नगरकमिटिको बैठक सम्पन्न,नगरपालिकाले शिक्षा सम्बन्धी गरेको निर्णयका विरुद्धमा दवाव दिने
एमाले पाटन नगरकमिटिको बैठक सम्पन्न,नगरपालिकाले शिक्षा सम्बन्धी गरेको निर्णयका विरुद्धमा दवाव दिने
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, मंसिर ३, २०८१

बैतडी, 
नेकपा एमाले पाटन नगरकमिटिको बैठक सम्पन्न भएको छ । नगरपालिकाले शिक्षा सम्बन्धी गरेको निर्णयका विषयमा बैठकमा छलफल गरेको छ ।
पाटन नगरपालिकाले हालै विद्यालय समायोजन र नगर शिक्षक कोटा घटाउने निर्णयका विषयमा पुनरबिचार गर्न दवाव दिने एमालेले निर्णय गरेको हो । 
शैक्षिक सत्रको मध्य समयमा विद्यालय समायोजनको विषय उठान गरेर शैक्षिक क्रियाकलाप प्रभावित भएको एमाले नगर कमिटि अध्यक्ष धर्मराज भट्टले जानकारी दिए । नगर कमिटिको बैठकमा यसै विषयमा छलफल भएको उनले बताए । 
नगरपालिकाले ल्याएको मापदण्ड प्रस्तावित शिक्षा ऐन विपरित भएको ठहर गरिएको छ । विद्यालय समायोजन लगायतका विषयमा नगरपालिकाले सबै सरकोरवाला पक्षसँग वृहत छलफल गरेर अघि बढ्नुपर्ने एमाले नगर कमिटि अध्यक्ष भट्टले बताए । 

शैक्षिक सत्र सुरुहुनु सरोकारवाला पक्षसँग छलफल गरी अघि बढ्नुपर्ने बताएको छ । यसैगरी संघीय प्रस्तावित ऐनमा टेकेर भौगोलिक बिकटता, बसाइसराइ तथा जन्मदर लगायतका विषयलाई आत्मसाथ गर्दै आगामी निर्णय लिनुपर्ने र पालिकाले पनि बिनियम बनाउनु पर्ने माग गरिएको छ । 
नगरपालिकाले गरेको हालको निर्णय तत्काल फिर्ता लिनु पर्ने र अन्यथा शिक्षासँग सरोकार राख्नै सबै पक्ष एक ठाउँमा उभिएर नगरपालिकाले गरेको निर्णयका विरुद्धमा अघि बढ्ने समेत एमाले नगर कमिटिले निर्णय गरेको छ ।  

एमाले नगरकमिटि अध्यक्ष धर्मराज भट्टको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथिमा एमाले बैतडीका इन्चार्ज एवं केन्द्रिय कमिटि सदस्य लिलाधर भट्ट रहेका थिए । प्रदेशेसभा सदस्य जानकी ऐर बम, जिल्ला कमिटि उपाध्यक्ष लोकेन्द्र भण्डारी, पाटन नगरकमिटि इन्चार्ज देवेन्द्र कुवँर, प्रदेश कमिटि सदस्य, जिल्ला कमिटि तथा नगर कमिटि पदाधिकारी सहति सदस्य लगायत नेताहरुको सहभागिता रहेको थियो ।
 


प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु मंगलबार, भदौ १७, २०८२
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार मंगलबार, भदौ १७, २०८२
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन सोमबार, भदौ १६, २०८२
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
Nepal Top Nepal Top
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्