Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका स्वास्थ्य सम्बन्धीका हरेक कार्यक्रममा योग कक्षा र योग अभ्यास अनिवार्य
बैतडीका स्वास्थ्य सम्बन्धीका हरेक कार्यक्रममा योग कक्षा र योग अभ्यास अनिवार्य
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, मंसिर ६, २०८१

बैतडी, 
स्वास्थ्य कार्यालय बैतडीले योग कक्षा सञ्चालन गर्न थालेको छ । स्वास्थ्य कार्यालयले आयोजना गर्ने प्रत्येक तालिम तथा कार्यक्रमहरुमा योग कक्षा गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । 
नसर्ने रोग र मानसिक समस्याहरु बढ्दै गएकाले स्वास्थ्य कार्यालयले सञ्चालन गर्ने प्रत्येक कार्यक्रमहरुमा सहभागी स्वास्थ्य कर्मचारीहरुका लागि योग कक्षा सञ्चालन गरिने उनले बताए । स्वास्थ्यले जिल्लामा आयोजना गर्ने प्रत्येक कार्यक्रमहरुमा ति स्वास्थ्य कर्मचारीहरुलाई योगमा सहभागी गराउने र त्यसपछि उनीहरुले आफू कार्यरत स्वास्थ्य संस्थामा योग कक्षा सञ्चालन गर्ने गरि तयारी थालिएको प्रमुख भट्टले जानकारी दिए । 
पतञ्जली योग समिति शाखा कार्यालय बैतडीसंगको समन्वयमा स्वास्थ्यका हरेक कार्यक्रममा योग कक्षा र योगाभ्यास शुरु गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताए ।   
पछिल्लो समयमा नसर्ने रोग र मानसिक समस्याहरु बढ्दै गएकाले यस्ता समस्याहरुको समाधानका लागि योग प्रभावकारी उपाय भएकाले योगाभ्यास र योग कक्षा सञ्चालन गर्ने गरिएको उनले बताए । 
नसर्ने रोग तथा मानसिक समस्याहरुबाट मुक्ति पाउन औषधिमात्रै पार्याप्त नभएकाले रोग लाग्न नदिन र लागेका रोगहरु नियन्त्रणका लागि योग प्रभावकारी माध्यम भएको भट्टले बताए । स्वास्थ्य कार्यालयले सञ्चालन गर्ने हरेक कार्यक्रममा योगलाई प्राथमिकता दिएर नौलो अभ्यास शुरु गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए ।
पछिल्लो समयमा बैतडीमा पनि योगको लहर चलेको र योगका माध्यमबाट स्वस्थ जीवनशैली अपनाउन सकिने भएकाले योगको लहर चलेको    पतञ्जली योग समिति शाखा बैतडीले जनाएको छ । 
 


प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्