Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सुर्नयाको “टाटा सफारी” आठ महिनादेखि धनगढीमै थन्कियो 
सुर्नयाको “टाटा सफारी” आठ महिनादेखि धनगढीमै थन्कियो 
सुरेश महरा
सुरेश महरा बिहीबार, मंसिर ६, २०८१

बैतडी,
बैतडीको सुर्नया गाउँपालिकाको गाडी आठ महिनादेखि धनगढीमै थन्किएको छ ।  मर्मतको लागि गत बैशाखमा धनगढी लगिएकोमा हालसम्म मर्मत गर्न सकिएको छैन । 
सुर्नया गाउँपालिकाको से१ज २८७ नं को ‘टाटा सफारी स्टर्म’ गाडी मर्मत हुन नसक्दा धनगढीको एक ग्यारेजमा थन्किएको हो । 

सेन्सरमा लक लागेको छ,भने इन्जिन समेत ड्यामेज भएको छ । त्यसैगरी गाडीभित्रका अन्य थुप्रै उपकरणमा पनि खराबी आएको छ । बाहिरको कभर बाहेक सबै उपकरण फेर्नुपर्ने अवस्था आएको त्यहाको ग्यारेजले बताएको पालिकाले जनाएको छ । करिब ६ लाख हाराहारी खर्च लाग्ने बताएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशीले ग्यारेजबाट आएको लागत स्टमेट कार्यपालिकामा पेश गरिने र त्यसपछि मर्मत गर्ने वा नगर्ने भन्ने विषयमा निर्णयमा पुग्न सकिने बताएका छन् । ‘हामिले ग्यारेजबाट लागत स्टमेट मागेका छौँ, त्यो आएपछि कार्यपालिकामा पेश गर्छाैm कती खर्च लाग्छ, बनाउने वा नबनाउने भन्ने विषय कार्यपालिकाले निर्धारण गर्छ,’ अधिकृत जोशीले भने ।  

उक्त गाडी खरिद गर्न आर्थिक वर्ष २०७४÷०७५ सालमा बजेट बिनियोजन गरिएको थियो । त्यतीबेला झण्डै ७० देखि ७५ लाख हाराहारीको बजेट खर्च गरेर खरिद गरिएको निवर्तमाना कार्यपालिका सदस्यहरुले बताएका छन् । उक्त टाटा सफारी स्टर्म मर्मत हुन सकेको छैन ।
पालिकाको आफ्नै गाडी नहुदा कार्यालय प्रयोजनका लागि निजि गाडी भाडामा प्रयोग गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए । 
करिब ८ महिनाको अवधिमा कार्यालय प्रयोजनको लागि निजि गाडी भाडामा लिएर उपयोग गर्दा करिब ५ लाखबढी खर्च भइसकेको छ । यसमध्ये करिब डेढ लाख मात्रै भुक्तानी भएको छ । 

यो गाडीले मर्मत खर्च निकै बढी माग्ने गरेको गाउँपालिकाले जनाएको छ । कच्ची सडकको लागि उपयुक्त नरहेको र सर्भिसमै धेरै खर्च भइरहेको गाउँपालिका अध्यक्ष अमर बहादुर कुवँरले बताए । 

‘यो गाडी कच्ची सडकका लागि उपयुक्त रहेनछ, दुई पटक त पल्टिएको पनि हो, त्यसैले अब अन्तिम पटक बनाउने तयारीमा छौँ, त्यसपछि पनि मर्मत नै मागेपछि विकल्प खोज्नुपर्ला,’ अध्यक्ष कुवँरले भने ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु मंगलबार, भदौ १७, २०८२
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार मंगलबार, भदौ १७, २०८२
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन सोमबार, भदौ १६, २०८२
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
Nepal Top Nepal Top
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्