Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • ओखलेश्वर बहुउद्धेश्यीय कृषि सहकारी संस्था लिमिटेडको प्रथम अधिवेशन सम्पन्न
ओखलेश्वर बहुउद्धेश्यीय कृषि सहकारी संस्था लिमिटेडको प्रथम अधिवेशन सम्पन्न
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, मंसिर ८, २०८१

बैतडीको पाटन नगरपालिका ९ स्थीत ओखलेश्वर बहुउद्धेश्यीय कृषि सहकारी संस्था लिमिटेडको प्रथम अधिवेशन सम्पन्न भएको छ ।  २०८१ साल जेठ १५ गतेका दिन प्रथम भेलाबाट तदर्थ समिति गठन गरि २०८१ असार २७ गते पाटन नगरपालिकामा दर्ता भएको उक्त सहकारीमा हाल सम्म १३५ जना महिला र १५० जना पुरुष गरेर २८५ जना शेयर सदस्य रहेका छन् । तदर्थ समितिका अध्यक्ष प्रेम सिंह भाटको अध्यक्षतामा संचालन गरिएको उक्त अधिवेशनमा हाल सम्म २६ लाख ५ हजार ५ सय बराबरको शेयर विक्रि गरिएको जनाएको छ । यसै आर्थिक वर्ष देखी नियमित बचत गर्ने गरेको उक्त सहकारीले नियमित बचत र बाल बचत गरेर २ लाख ३४ हजार ५ सय ९० रुपयाको बचत संकलन गरेको सहकारीका व्यवस्थापक मदन सिंह भाटले बताउन भएको छ ।
आज भएको अधिवेशनबाट सहकारीको विनियम २०८१ को परिच्छेद ६ को दफा ३२ ९क० अनुसार प्रेम सिंह भाटको अध्यक्षतामा १५ सदसिय संचालक समिति गठन गरिएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण सिंह भाट, उपाध्यक्षमा शंकर दत्त भट्ट, महासचिवमा धन बहादुर महरा, सचिवमा केशब बहादुर चन्द, कोषाध्यक्षमा हिरा भाट सहित सदस्य क्रमश केशबराज भट्ट, असोक सिंह महरा, रामलाल वि।क।, धन सिंह भण्डारी, लक्ष्मी बिष्ट भण्डारी, गणेश दत्त भट्ट, लक्ष्मी बिष्ट भाट, भाना भाट र पार्वती भाट रहेका छन् । यस्तै सहकारीकै अन्य उप समिति पनि गठन गरिएका छनु । कृष्ण सिंह महराको संयोजकत्वमा ५ सदसिय सहकारी शिक्षा समिति, कृष्ण सिंह भाटको संयोजकत्वमा ३ सदसिय ऋण परिचालन समिति, अर्जुन सिंह बिष्टको संयोजकत्वमा ३ सदस्यिय लेखा समिति र वडा अध्यक्ष कालु सिंह भाटको संयोजकत्वमा ११ सदस्यिय सल्लाहकार समिति गठन गरिएको अध्यक्ष प्रेम सिंह भाटले बताउन भएको छ ।      
शेयर सदस्य र नियमत बचत बाट संकलन गरिएको रकम मध्ये २७ लाख ४० हजार ऋण परिचालन गरेको सहकारीका सह ब्यवस्थापक लक्ष्मी बिष्ट भण्डारीले बताउन भयो । पाटन नगरपालिका वडा नं। ३, ८ र ९ कार्य क्षेत्र बनाई दर्ता गरिएको उक्त सहकारीले अब पालिका भरिनै कार्य क्षेत्र बिस्तारका लागि भोलाबाट निर्णय गरेको सहकारीको बरिष्ठ उपाध्यक्ष कृष्ण सिंह भाटले बताउन भएको छ । आफ्नै गाउघरमा स्थापना गरिएको सहकारीले सहुलियत दरमा ऋण उपलब्ध गराई आय आर्जनका कार्यगर्नमा टेवा पुगेको ऋणहरुले बताएका छन । स्थापना समयको छोटो अवधिमा नै धेरै शेयर विक्रिगर्न सफल भएको यस सहकारी प्रति आम नागरिकहरुको समेत चासो बढेको सहभागिहरुले बताएका छन् ।


प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्