Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा कृषि उपजको बजारिकरणको अवस्थाका बारेमा सरोकारवालासंग छलफल
बैतडीमा कृषि उपजको बजारिकरणको अवस्थाका बारेमा सरोकारवालासंग छलफल
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, मंसिर २९, २०८१

बैतडीेको खोड्पेमा कृषि उपजहरुको बजारीकरणको अवस्थाका बारेमा सरोकारवालाहरु संग छलफल गरिएको छ । साडा नेपाल बैतडीको आयोजनामा शनिबार कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुलाई बजारीकरणको अवस्थाका  बिषयमा उनीहरुसंग छलफल गरिएको हो । 

तरकारी लगायतका अन्य कृषि  उपजहरुलाई बजार संग जोड्न कृषक, व्यापारीहरुसंगै जनप्रतिनिधीहरुसंग छलफल गरिएको साडा नेपाल बैतडीका कार्यक्रम संयोजक भुपाल बोहराले जानकारी दिए । किसानहरुको उत्पादन बजार नपाउँदा समस्या भोग्दै आएकाले कृषक र स्थानीय ब्यापारीहरुलाई आपसमा जोड्न अन्तरक्रिया गरिएको बोहराले बताए । 

सडकको पहुँच नहुँदा उत्पादीत तरकारी लगायतका कृषि उपजले सोचेअनुरुप बजार नपाउने गरेको छलफलमा सहभागी अधिकांशको गुनासो थियो । सबैभन्दा पहिले सहजै बजारको पहुँच नभएको र बजार सम्म उत्पादीत बस्तुलाई पु¥याएपनि मेहनतअनुसारको मूल्य पाउन मुस्किल हुने गरेको सुर्नया गाउँपालिका –८ गुफा केदार महिला उद्यमी समूहका सदस्य हजारी महराले बताइन् । 

महिलाहरुलाई आयआर्जनका कार्यक्रममा जोड्न साडा नेपालले सुर्नया र सिगास गाउँपालिकामा कार्यक्रम गर्दै आएको छ । फलफूल तरकारी लगायतका कृषि उपजहरुको संकलनका लागि संकलन केन्द्र नहुँदा पनि समस्या भोग्दै आएको छलफलमा सहभागीहरुको गुनासो थियो । 

साडा नेपालले सुर्नया र सिगासमा जिविकोपार्जनको क्षेत्रमा २० ओटा महिला उद्यमी समूह गठन गरेको छ । ति मध्ये १० समूहको स्थानीय कृषि तथा पशुजन्य बस्तुको बजारीकरणका लागि स्थानीय ब्यापारी तथा सहकारी संग त्रिपक्षीय सम्झौता गरिएको साडा नेपाल बैतडीका कृषि प्राविधिक दिपेश सिंह धामीले बताए । सम्झौतापछि किसानहरुले ब्यापारीमार्फत सहजै तरिकाले उत्पादीत बस्तुको बजारीकरण गर्दै आएको कृषि प्राविधिक धामीले जानकारी दिनुभयो । पहिलेको तुलनामा पछिल्ला समयमा बजारको समस्या नरहेको ब्यापारी हरिश भट्टले बताए ।

छलफल कार्यक्रम सिगास गाउँपालिका १ का वडाअध्यक्ष रामचन्द्र ऐर लगायत स्थानीय ब्यापारीसहित महिला उद्यमी सहकारीका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । 
 


प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्