Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • ज्ञानेश्वर नमुना माविको स्वर्ण जयन्ती कार्यक्रमः विद्यालयले पु¥याएको योगदानको चर्चा
ज्ञानेश्वर नमुना माविको स्वर्ण जयन्ती कार्यक्रमः विद्यालयले पु¥याएको योगदानको चर्चा
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, मंसिर २९, २०८१

बैतडी, 
बैतडीको ज्ञानेश्वर नमुना माविको स्वर्ण जयन्ती सम्पन्न भएको छ । विद्यालय स्थापना भएको पचास वर्ष पुगेको अवसरमा शनिबार एक समारोहकाबीच स्वर्ण जयन्ती कार्यक्रम सम्पन्न भएको छ । 
विद्यालयको स्वर्ण जयन्तीको अवसरमा २५ गते देखिनै विभिन्न कार्यक्रमको आयोजना गरिन लागिएको थियो । आधारभूत तहदेखि माविस्तरीय विभिन्न कार्यक्रमको आयोजनागरी स्वर्ण जयन्ती मनाएको हो । 
विद्यालयस्तरीय सांस्कृतिक कार्यक्रम, एथ्लेटिक्सका कार्यक्रम, छात्रछात्रा भलिबल प्रतियोगिता लगायतका कार्यक्रमको आयोजनागरी स्वर्णजयन्ती मनाइएको विद्यालयका लेखापाल बसन्त बिष्टले जानकारी गराए । शनिबारकै कार्यक्रममा विजेता विद्यालयहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
स्वर्ण जयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रमका सहभागिहरुले शिक्षाको क्षेत्रमा विद्यालयले पु¥याएको योगदानको प्रशंसा गरेका थिए । 
पाटन नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधी बिर्खराज भट्टले पाटन नगरपालिकाको उत्कृष्ट विद्यालय रहेको र यस विद्यालयले अवका दिनमा शैक्षिक गुणस्तरका लागि आकर्षकको केन्द्र बनाउनु पर्नेमा जोड दिए ।

ewq-1734185221.jpg

वडा नं ८ का निवर्तमान वडा अध्यक्ष एवं सोही विद्यालयका पूतपूर्व शिक्षक पृथ्वी राज पन्तले ज्ञानेश्वर माविले यस क्षेत्रमा शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे । भौतिक पूर्वाधारले सम्पन्न यस विद्यालयले  शैक्षिक गुणस्तर सुधारमा थप ध्यान दिनेमा विस्वस्त रहेको अवगत गराए । 
वडा नं ३ का वडा अध्यक्ष करुणाकर भट्टले विद्यालयले गर्दै आएको प्रगतिारे प्रशंसा गरे । 
वडा नं ९ का  अध्यक्ष कलु सिंह भाटले यस विद्यालयलाई यहाँसम्म पुर्याउनुमा अभिभावक लगायत सबैको महत्वपूर्ण योगदान रहेको बताए । विद्यालयको थप सुधारको लागि वडातह र स्थानीयतहबाट सहयोग रहिरहने बताए । विद्यालयको समस्या समाधानको लागि सबैले सहकार्य गर्नुपर्ने बताए । अभिभावकको उपस्थिती बढ्दो अवस्थामा रहेकोमा खुसी ब्यक्त गरे । पाटन नगरपालिकाको सूचकांकमा यस वडाका विधालयको प्रगती गरिरहेको पनि बताए । वडा कार्यालयबाट अभिभावक उपस्थिति बढाउनको लागि अभिभावक हाजिरी कार्यक्रमबाट पनि विद्यालयमा अभिभावकहरुको उपस्थिति बढ्दो रहेको उनको भनाइ छ । 

tr-1734185240.jpg

वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्टले नमुना विद्यालय कार्यक्रमका लागि लगाएको लगानीको प्रतिफल प्राप्त भएको उनले बताए । पाटन नगरपालिकाले विद्यालय समायोजनभन्दा दरबन्दी मिलानको कार्य पहिले गर्नुपर्नेमा जोड दिए । आफु पनि विद्यालय मर्ज गर्ने विषयको कार्यदलमा रहेको बताउदै उनले  अनुगमनका क्रममा देखिएका विषयहरुमाथि छलफलगरी आगामी निर्णयमा पुग्ने समेत बताए । 
सुर्नया गाउँपालिकाका उपाध्यक्ष मन्जु महरा बोहराले ज्ञानेश्वर नमुना मावि वास्तममै जिल्लाको नमुना मावि भएको बताइन् । 
नेकपा एमालेका जिल्ला कमिट उपाध्यक्ष लोकेन्द्र भण्डारीले विद्यालयले भौतिक तथा सामाजिकरुपमा पनि फड्को मार्र्दै आएको बताए । यस विद्यालयले सबै क्षेत्रबाट सहयोग पाइरहेको भनाइ थियो । 
पाटन नगरपालिकाले विद्यालय मर्ज गर्ने क्रममा भौतिक अवस्थालाई समेत ध्यानमा राख्न आग्रह गरे । 
जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाटले स्थानीय तहले शिक्षामा  प्रयाप्त लगानी गर्नुपर्नेमा जोड दिए । विधालयको अपेक्षाको पहिचान गरि आवश्यक कार्य सन्चालन गर्नुपर्नेमा उनको जोड थियो । 
सार्वजनिक पद धारण गरेका शिक्षक तथा जनप्रतिनिधिहरुका छोराछोरी सामुदायिक विधालयमा छन कि छैनन भन्नेमा अनुगमन गर्ने समयमा आएको समेत बताए । 
सबै निकायबाट सहयोग जुटेको ज्ञानेश्वर नमुना मावि वास्तममै नमुना रहेको भन्द्र प्रशंसा गरे ।स्थानीय तहबाट पनि सहयोग जुट्ने प्रतिवद्धता जनाए । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले विधालयको शैक्षिक गुणस्तर सुधारको लागि सबै पक्षले निस्वार्थ भावनाले  सहयोग गर्न आग्रह गरे । 
पाटन नगरपालिकामा विधालय समायोजन र दरबन्दी मिलान गर्नको लागि आव्श्यक कार्यविधी बन्ने र सबै पक्षबाट आएको सुझावको आधारमा अघि बढ्ने उनको भनाइ छ । सामाजिक विकास समिति संयोजक समेत रहेका बिष्टले पाटन नगरपालिकामा शिक्षाको लागि अमूल परिवर्तन गर्नको लागि सबै पक्षबाट सकारात्मक सुझाव सल्लाहको अपेक्षा गरे । 
विद्यालयका प्रद्यानाध्यापक पुष्पराज जोशीले विद्यालयको वार्षिका शैक्षिक, आर्थिक, भौतिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 
विव्यस अध्यक्ष बिष्टको सभाध्यक्षतामा आयोजना गरिएको स्वर्ण जयन्ती कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गौरी सिंह रावल रहनु भएको थियो । 


प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्