Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन–४स्थित नवदुर्गा आधारभूत विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न
पाटन–४स्थित नवदुर्गा आधारभूत विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, पुस १, २०८१

बैतडी, 
बैतडीको पाटन नगरपालिका वडा नं ४ स्थित नवदुर्गा आधारभूत विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमकाबीच विद्यालयको ४५ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । 
कार्यवहाक विव्यस अध्यक्ष प्रेम सिंह बिष्टको अध्यक्षतामा सुरु भएको वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि वडा नं ८ का वडा अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरिश बिष्ट रहेका थिए । कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष करुणाकर भट्ट, वडा नं ४ का वडा अध्यक्ष्ँ दिपक बिष्ट लगायतका वडा सदस्यहरुसँगै, अभिभावकहरुको सहभागिता रहेको थियो । 
विद्यालयका प्रद्यानाध्यापक धनीदत्त भट्टले ५२ लाख २६ हजार ५२५ रुपैया बराबरको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 
कार्यक्रमका सहभागिहरुले विद्यालयको वृद्धि विकासका लागि आवश्यक सहयोग गर्ने जनाएका थिए । 
वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्टले विद्यालयको घेर पर्खाल निर्माण देखि भवन निर्माणको लागि नगरपालिकाबाट पहल गरिने बताएका छन् । विद्यालयको रिक्त स्थायी दरबन्दीको शिक्षक पदपुर्तीको लागि आवश्यक पहल चालिने पनि बताएका थिए । 

कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास समिति संयोजक बिष्टले पाटन नगरपालिकाले विद्यार्थी संख्या र भौगोलिक अवस्थालाई मध्यनजर गर्दै समायोजन गरिने बताएका थिए । लगत्तै कार्यदलको बैठक बस्ने र त्यसपछि स्थलगत अनुगमन गरिने बताएका थिए ।


सम्बन्धित विद्यालयहरुका विव्यस पदाधिकारी, अभिभावक लागयत सरोकारवाला सबैसँग आवश्यक छलफल र राय सुझाव ल्याएरमात्रै विद्यालय समायोजन सम्बन्धीको निर्णयमा पुगिने कार्यदलका संयोजक समेत रहेका बिष्टले बताए । 


शैक्षिक सुधारको लागि चालिएको कदममा पाटन नगरापालिकाका बिभिन्न राजनितिक दल, सरोकारवाला प्रतिनिधिहरुले सकारात्मक सहयोगको अपेक्षा गरिएको पनि उनले बताए । 


प्रमुख अतिथि बिष्टले विद्यालयको सरस्वती मन्दिरको नगद ५ हजार रुपैया सहयोग समेत गर्नु भएको थियो । अन्य सहयोगिहरुलाई पनि सहयोगको आह्वान गर्नु भएको छ । समाजिक ब्याक्तित्वबाट आर्थिक सहयोग हुनसकेमा विधालयको विकास हुने अपेक्षासहित आर्थिक सहयोग गरिएको उनले विश्वास व्यक्त गरे ।
पाटन नगरपालिकाले विद्यालयहरुमा विद्यार्थी संख्या र भौगोलिक अवस्थालाई हेरेर सामायोजन गर्न लागेको पनि जानकारी गराएका थिए ।


प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्