Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको मेलौलीमा एकै ठाउँमा चार पटक दुर्घटना,सडक स्तरोन्नती गर्न बजेट छैन
बैतडीको मेलौलीमा एकै ठाउँमा चार पटक दुर्घटना,सडक स्तरोन्नती गर्न बजेट छैन
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, पुस १५, २०८१

बैतडी, 
बैतडीको मेलौली नगरपालिका वडा नं १को जिरो पोइन्ट देखि मेलौली मन्दिरतर्फ जाने सडकमा ट्याक्टर दुर्घटना भयो । आइतबार अप्रान्ह भएको सो दुर्घटना उक्त क्षेत्रको चौथो दुर्घटना थियो । जिरो पोइन्टदेखि मन्दिरसम्म जाने उकालोबाटोमा आइतबार भएको चौथो दुर्घटना भएको वडा अध्यक्ष सरद सिंह नेगीले जानकारी दिए । यसअघि सोही ठाउँमा तीन वटा ट्याक्टर दुर्घटना भइसकेका छन् । 
ट्याक्टर सडकबाट अन्दाजी ७ मिटर तल पल्टिन पुगेको थियो । 
सडकको वरीपरी घरहरु रहेका छन् भने, उकालो समेत रहेकाले यहाँ दुर्घटनाको उच्च जोखिम हुने गरेको छ । 
सडक स्तरोन्नती हुन नसक्दा यहाँ सधै दुर्घटना भइरहने गरेको स्थानीयहरु बताउछन् । पटक पटक दुर्घटना भइरहदा पनि स्थानीय तहबाट सडक स्तरोन्नती गर्न नसकेको स्थानीयहरुको भनाइ छ ।
 सडक स्तरोन्नतीको लागि आएको बजेटलाई पनि सदुपयोग गरी स्तरोन्नती हुन नसक्दा दुर्घटनाको जोखिम बढ्दो अवस्थामा रहेको स्थानीय त्रिभुवन क्षेत्रीले बताए । ‘यस क्षेत्रको सडक छेउछाउमा घरहरु छन्, दुर्घटना भएको अवस्थामा घरहरु पनि जोखिममा रहन्छन्, यसअघि यस क्षेत्रमा यस्ता दुर्घटना भएका धेरै उदाहरण छन्, सरोकारवालाको खासै चासो छैन,’ उनले भने । 
उक्त क्षेत्रमा उकालो धेरै रहेको र ओभर लोडका कारण दुर्घटना भएको वडा नं १ का वडा अध्यक्ष नेगीले बताए । ‘उकालो छ, ओभर लोड गरेर ट्याक्टरहरु जाने गर्छन्, दुर्घटनाको जोखिम छ,’ उनले भने ।
गत आर्थिक वर्षमा संघीय सरकारले उक्त सडक स्तरोन्नतीको लागि ५० लाख बजेट बिनियोजन गरेको थियो । उक्त बजेटबाट पनि सडक स्तरोन्नीको पूर्ण काम नहुदा दुर्घटनाको जोखिम कायमै छ । चालु आर्थिक वर्षमा कुनै निकायबाट बजेट आएको छैन । 
आगामी आर्थिक वर्षमा यस क्षेत्रको सडक थप स्तरोन्नतीको लागि बजेट बिनियोजन गरिने नगर प्रमुख भिम बहादुर चन्द भुकम्प बताउछन् । ‘यसक्षेत्रमा उकालो धेरै छ, ओभर लोडका कारण यहाँ दुर्घटना हुन्छ,’ नगर प्रमुख चन्द भन्छन् । 
सडकका दुवै छेउबाटा वाल निर्माणदेखि नाली व्यवस्थापनको काम गर्नसकेमा यतायात सञ्चालनमा सहज हुने स्थानीयको भनाइ छ । तर यस वर्षभने कुनै निकायबाट बजेट बिनियोजन गरिएको छैन ।
 


प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्