Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • दोगडाकेदारमा रनिङ सिल्डको रौनक, बुधबार भव्य उद्घाटन
दोगडाकेदारमा रनिङ सिल्डको रौनक, बुधबार भव्य उद्घाटन
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, पुस २४, २०८१

बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्डको रौनक छाएको छ । दोगडाकेदार गाउँपालिका–७ लवलेकमा नयाँ निर्माण गरीएको खेलमैदानमा गाउँपालिकाले पालिकास्तरीय प्रतियोगिता आजबाट सुरु गरेको हो । 
प्रतियोगितामा गाउँपालिकाका ११ विद्यालयको सहभागिता रहेको गाउँपालिकाका प्रवक्ता दिनेश प्रसाद भट्टले बताउनुभयो । 
रनिङ सिल्डको औपचारिक उद्घाटनको दिन आज जिद्यालय स्तरीय नृत्य तथा गायन प्रतियोगिता समेत राखिएको थियो । आज पहिलो दिन नृत्य तथा गायन संगसंगै छात्र र छात्रा सय मिटर दौड प्रतियोगिता समेत सम्पन्न गरिएको छ । जसमा छात्र तर्फ श्रीकेदार मावि पीपलकोटका दिपक भुलले प्रथम, न्वाली मावि दोलीका सुरज दमाईले द्वतीय र सनातनधर्म मावि श्रीकोटका सागर कार्कीले तृतीय स्थान हाँसिल गरेका छन् । 
यस्तै छात्रा तर्फ भगवती मावि सित्तडकी अनिता जोशीले प्रथम, रौलेश्वर मावि मल्लाढीककी कौशीला कुँवरले द्वतीय र भगवती मावि सित्तडकी सोनम गोयलाले तृतीय स्थान हाँसिल गरेकी छिन् ।
गाउँपालिका अध्यक्ष चक्र कार्कीको अध्यक्षतामा गरिएको उद्घाटन समारोहमा बैतडीको दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी (लख्खाभाई) प्रमुख अतिथी रहुनभएको थियो । कार्यक्रममा बोल्दै जोशीले संघ तथा प्रदेश सरकारहरुले खेलकुद क्षेत्रलाई उपेक्षा गरेपनि स्थानीय तहहरुले खेलकुदलाई प्रथमिकता दिइरहेको बताउनुभयो । 
स्थानीय तहहरु स्वयमले विभिन्न प्रतियोगिताहरु आयोजना गरेर प्रतिभावान खेलाडीहरु बहिर ल्याइरहेको उहाले बताउनुभयो ।  उहाँले भन्नुभयो ‘संघ सरकारले राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिताका लागि जम्मा एक लाख बजेट बिनियोजन गर्ने गर्छ तर स्थानीय तहहरुले विभिन्न प्रतियोगिताहरु संचालन गर्दा ५० लाख बढी व्ययभार खेप्नुपर्ने अवस्था छ ।’ 
कार्यक्रमका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष चक्र कार्कीले खेलकुदको विकासका लागि गाउँपालिकाले विगत देखिनै काम गरिरहेको बताउनुभयो । गाउँपालिकाले खेलमैदान निर्माण र खेलाडीहरुलाई प्रोत्सानका कार्यक्रमहरु समेत गरिरहेको बताउनुभयो । 
कार्यक्रममा सहभागी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन कुमार भण्डारीले दोगडाकेदार गाउँपालिकाको प्रसंसा गर्दै अन्य पालिकाले समेत खेलकुदको विकासका लागि यहाँबाट सिक्नुपर्ने बताउनुभयो । 
आजबाट सुरु भएको प्रतियोगिता चार दिन सम्म चल्ने छ । यो प्रतियोगितालाई जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्डको तयारीका रुपमा समेत लिइएको छ । 


प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १९:२६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्