Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • खोड्पेमा रहेको मानविय सहायता स्थलको अनुगमन, सञ्चालनमा ल्याउन पहल
खोड्पेमा रहेको मानविय सहायता स्थलको अनुगमन, सञ्चालनमा ल्याउन पहल
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, माघ २४, २०८१

बैतडीको पाटन नगरपालिका वडा नं ८ स्थित मानवीय सहायता स्थलको अनुगमन गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको नेतृत्वमा अनुगमन गरिएको हो । 
विपदका क्रममा आवश्यक पर्ने श्रोत साधन उपलब्ध हुने यस मानविय सहायता स्थल सञ्चालनमा ल्याउनको लागि सरोकारवालाको चासो बढेको हो । 
सहायाता स्थललाई सञ्चालनमा ल्याउनको लागि गृह मन्त्रालयमा प्रक्रिया अघि बढाउन माग गरिएकोमा सरोकारवाला निकायले चासो राखेको वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए ।
तीन वटै जिल्लाको पायक पर्ने स्थानमा रहेको यो सहायता स्थल सञ्चालनमा ल्याउन सके बैतडीसहित, दार्चुला र बझाङमा कुनै विपदजन्य घटना घटेमा आवश्यक सरसामाग्री यही सहायतास्थलाट उपलब्ध गराउन सकिने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । 
मानवीय सहायता स्थल सञ्चालनमा ल्याउनको लागि केही थप संरचना निर्माण गर्नु पर्ने भएकाले त्यसका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए  । 
‘यो सहायता स्थल सञ्चालनमा ल्याउनकै लागि अनुगमन गरेका हौँ, केही थप संरचना पनि बनाउनुपर्ने छ, सुरक्षा व्यवस्थाका विषयमा पनि सल्लाह गर्छाैँ,’ प्रजिअ उपाध्यायले भने । 
वडामा बनेका संरचनाहरुलाई प्रयोगमा ल्याउनको लागि अनुगमन टोली मार्फत सरकार समक्ष आग्रह गरिएको हो । 
खोडपेमा रहेको ट्रमा सेन्टर सञ्चालनमा ल्याउनको लागि पनि सरोकारवाला निकायले चासो दिनुपर्नेमा जोड दिइएको थियो । प्रमुख जिल्ला अधिकारी उपाध्याय ज्युलाई ट्रमा सेन्टर सञ्चालनमा ल्याउनुपर्ने विषयमा जानकारी गराएको छु, ट्रमा सेन्टर पनि सञ्चालनमा ल्याउनु अपरिहार्य भएको छ, वडा अध्यक्ष बिष्टले भने ।  
अनुगम टोलीमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख मकेन्द्र कुमार मिश्र, श्रीबक्स गुल्मका गुल्मपती मधुसुधन केसी, सशस्त्र प्रहरी बल नेपाल गुल्म नं ५१ का प्रमुख, सशस्त्र प्रहरी नायव उपरिक्षक लक्ष्मण सिंह थापा, राष्ट्रिय अनुसन्धान कार्यालय बैतडीका प्रमुखअनुसन्धान अधिकृत डिगम्बर गिरी, वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टको टोलीले स्थलगत अनुगमन गरेको हो । 
 


प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  २०:२४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
भारतीय गायिका आशा भोसलेको निधन
भारतीय गायिका आशा भोसलेको निधन
हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु
हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्