Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • मेलौलीमा कम्लब खरिद र सटर भाडा प्रकरण विवादमा
मेलौलीमा कम्लब खरिद र सटर भाडा प्रकरण विवादमा
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, माघ २५, २०८१


बैतडी,
बैतडीको मेलौली नगरपालिकामा कम्बल खरिद प्रकरण र एकलौटीरुपमा सटर भाडामा दिएको विषयमा विवाद सिर्जना भएको छ। 
मंगलबार नगरसभामा यी दुवै विषयले गम्भिररुप लिएपछि नगरसभा स्थगित भएको थियो भने बुधबार यस विषयमा गहन छलफल गर्दै राती करिब साढे ७ बजे नगरसभा सकिएको थियो । 
नगरपालिकाले ज्येष्ट नागरिकहरुको लागि भन्दै गत पुसामै कम्बल खरिद गरेको थियो । कार्यविधि बन्न नसकेको भन्दै आजसम्म वितरण गरिएको थिएन । 
यसैगरी खरिद प्रक्रियामा पनि आशंका व्यक्त गर्दै कार्यपालिका सदस्यहरुले यस विषयमा गम्भिररुपमा चासो राखेका थिए , सबै कम्बलहरु २५ सयका दरले खरिद गरिएको भनिएपनि ती कम्बलहरुको तौल फरकफरक रहेको बुझिएको छ । यस विषयमा पनि कार्यपालिका सदस्यहरुले ठोस जवाफ दिनुपर्ने माग गरेका हुन् । 
कम्बल खरिदमा आसंका व्यक्त गरिएले यस विषयमा छानबिन गर्ने सहमती भएको वडा नं १ का वडा अध्यक्ष सरद सिंह नेगीले जानकारी दिए । 
यसैगरी निर्माण व्यावसायीहरुलाई सटरहरु भाडामा दिएको विषयमा पनि कार्यपालिका सदस्यहरुले चासो राखेका छन् । निर्माण व्यावसायी तुलाराम भट्ट र प्रेम प्रकाश भट्ट “आदित्य”ले एकएक सटरहरु प्रयोग गरिरहेको पाइएको छ । नुवै निर्माण व्यावसायीहरुले नगरपालिकालाई कुनै भाडा नतिरी करिब डेढ वर्षदेखि प्रयोग गरिरहेको एक कार्यपालिका सदस्यले बताए । 
यस विषयमा पनि नगरपालिकाले कार्यविधि निर्माण गरि दुवै निर्माण व्यावसायीहरुबाट हालसम्मको भाडा असुल गरिने समेत ती सदस्यले बताए । 
दुवै निर्माण व्यावसायीले नगरपालिका मातहतका केही योजनाको ठेक्का पाएका छन् । 


प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्