Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सिगास–३का ६३ घरमा एकै पटक विद्युत बालियो, पालिका अध्यक्ष धामीले स्वीच थिचेर गरे उद्घाटन
सिगास–३का ६३ घरमा एकै पटक विद्युत बालियो, पालिका अध्यक्ष धामीले स्वीच थिचेर गरे उद्घाटन
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, माघ २८, २०८१

बैतडी, 
बैतडीको सिगास गाउँपालिका वडा न ३का ६३ घरहरुमा एकैपटक विद्युत सेवा पुगेको छ । सोमबार एक कार्यक्रमकाबीच विद्युत सेवा सुचारु गरिएको हो । 
गाउँपालिका अध्यक्ष हरि सिंह धामीले विद्युतको स्वीच थिच्दै ६३ घरहरुमा विद्युत सेवा सुचारु भएको घोषणा गरेका हुन् । 
सिगास गाउँपालिका र विद्युत प्राधिकरण बैतडीको साझेदारीमा विद्युतीकरणको काम भएको हो । 
सोमबार सिगास–३ को लगन, ठुलीसैन, मुसुणा, दुलैना र चमडेखर्कका ६३ घरहरुमा एकै पटक विद्युत बाल्दै विद्युत सेवा सुचारु भएको घोषणा गरिएको वडा नं ३ का वडा अध्यक्ष अमर सिंह धामीले जानकारी दिए ।
यसैगरी सोही वडाको अन्य गाउँहरुमा पनि क्रमीक रुपमा विद्युत सेवा जडानको काम भइरहेको वडा अध्यक्ष धामीले बताए । 
विद्युत सेवा सुचारु गर्दै गाउँपालिका अध्यक्ष हरि सिंह धामीले विभिन्न आरोह अवरोह पार गर्दै विद्युत सेवा पु¥याउन मद्दत पुर्याउन सहयोग गर्ने  सबैमा कृतज्ञता प्रकट गरे । चुनावी प्रतिवद्धता अनुसार काम भइरहेको अध्यक्ष धामीले बताए । गाउँपालिकाले विद्युतीकरण र पुर्वाधारको कामलाई प्राथिमकतामा राखेर काम गरिएको गाउँपालिका अध्यक्ष धामीले बताए । 
विद्युत विस्तारको काम धमाधम भइरहेको र लगत्तै सोही वडाको २सय घरहरुमा विद्युतीकरण हुन गइरहेको विद्युत निर्माणको जिम्मा पाएको एसबी कन्ट्रक्सनका प्रतिनिधि प्रकाश जोशीले बताए । 
विद्युत वितरण केन्द्र बैतडी र पाटनको टोलीले पनि सिगास गाउँपालिकामा विद्युतीकरणको कामलाई प्राथमिकतामा राखेको छ ।  विभिन्न वडाहरुबाट विद्युत लाईन विस्तारको काम भइरहेको विद्युत वितरण केन्द्र बैतडीका प्राविधिक प्रमुख माधव लेखकले बताए । 
सोलारको भरमा बस्दै आएका स्थानीयहरुले विद्युत सेवा पुगेपछि खुसी व्यक्त गरेका छन् । गाउँमा विद्युत सेपा पुगेपछि अध्यारोको झन्जट हटेको स्थानीय राजेन्द्र सिंह धामीले बताए ।
सोमबार भुवन भास्कर माविमा आयोजना भएको विद्युत उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष हरि सिंह धामी, प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी, विद्युत वितरण केन्द्र बैतडीका प्राविधिक प्रमुख माधव लेखक, विद्युत वितरण केन्द्रका पाटनका इन्चार्ज केशव सिंह ऐर, गाउँपालिका प्रवक्त एवं वडा नं ३ का वडा अध्यक्ष अमर सिंह धामी लगायत जनप्रतिनिधि, पालिकाका कर्मचारी तथा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो । 

 
धेरै समयपछि बिजुली बाल्नमा सहयोग गर्ने सबैमा धन्यवाद दिए । पालिकालाइ सहयोग गरेकोमा प्राधिकरण लगायत यो टिमलाई धन्यवाद 

भुवन भास्कर माविमा चमडेखर्कको औपचारिक कार्यक्रम गरि उद्धाटन गरिएको हो । 
यश सङ्गै सिन्याखेतमा लगत्तै जडान गरिएको  निर्माणको जिम्मा पाएको श्री एसबी कन्ट्क्र्सनका प्रतिनिधि  प्रकाश जोशीले बताए । 
 


प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्