Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
IDML IDML
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सिद्धेस्वर मावि मेल्चौराको वार्षिकोत्सव कार्यक्रमःगुणस्तर सुधारको लागि भरपुर प्रयास गर्दै मेल्चौरा
सिद्धेस्वर मावि मेल्चौराको वार्षिकोत्सव कार्यक्रमःगुणस्तर सुधारको लागि भरपुर प्रयास गर्दै मेल्चौरा
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, फागुन १३, २०८१

बैतडी, 
बैतडीको पाटन नगरपालिका–१ स्थित सिद्धेस्वर मावि मेल्चौराको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सुरेन्द्र पालको प्रमुख आतिथ्यतामा ७०औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पालले विद्यालयको सर्वाङ्गिण विकासको लागि सक्दो पहल गर्ने बताएका छन् । सडक पुर्वाधारको क्षेत्रमा पालिकासँग समन्वय गरि योजना कार्यान्वयन भइरहेको बताउदै मन्त्री पालले विद्यालयको घेर पर्खाल निर्माण लगायतका भौतिक संरचना निर्माणको लागि प्रदेश सरकारबाट आवश्यक पहल गर्ने बताएका हुन् । 

‘मलाई यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्षबाट पनि भौतिक निर्माणको विषयमा मागपत्र आएको छ, यस विद्यालयको घेर पर्खाल निर्माणसँगैका अन्य  भौतिक विकासका लागि पहल गर्न छु,’ मन्त्री पालले भने । 

pal-1740449557.jpg

मन्त्री पालले स्थानीय सरकारसँग आवश्यक समन्वय गरेर यहाँको विकास गर्नको लागि भौतिक पुर्वाधार विकास मन्त्रालय तयार रहेको अवगत गराए । 
विद्यालयको वार्षिकोत्सव कार्यक्रमका विशिष्ट अतिथि पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले शैक्षिक गुणस्तर सुधारको लागि पाटन नगरपालिकाले आवश्यक कार्यक्रम ल्याउने बताए । 
कार्यक्रमका विशिष्ट अतिथि वडा नं १ का वडा अध्यक्ष तर्क सिंह ठगुन्नाले प्रदेश सरकारले पाटन नगरपालिकासँग समन्वय गरि सहलगानीमा भौतिक निर्माण गर्नुपर्नेमा जोड दिए । 

tark-1740449626.jpg

कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमालेका जिल्ला कमिटि उपाध्यक्ष लोकेन्द्र भण्डारीले पाटन नगरपालिकाले विद्यालय सामायोजनका नाममा विद्यार्थीहरुलाई दुःखदिनेगरी समायोजन गर्न नहुने बताए । भौगोलिक विकटतालाई पनि ध्यान दिएर विद्यालय समायोजनको बाटोमा जानु पर्ने बताए । 

विद्यालयको वार्षिक गतिविधिको जानकारी, शैक्षिक तथा अतिरिक्त कार्यक्रमको जानकारीसहितका सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै विद्यालयले वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्रद्यानाध्यापक दिपेन्द्र चाँडले जानकारी दिए । उनले वार्षिकोत्सव कार्यक्रममा विद्यालयको वार्षिक शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

dd-1740449811.jpg

शैक्षिक गुणस्तर सुधारको लागि प्रविधियुक्त शिक्षामा जोड दिनु पर्ने र त्यसका लागि आर्थिक पाटो बलियो बनाउनको लागि सबै पक्ष एकजुट हुनुपर्ने प्रद्यानाध्यापक चाडले बताए । स्थानीय सरकार र प्रदेश सरकारबाट विद्यालयले शैक्षिक गुणस्तर सुधारको लागि आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिक्मत सिंह रावलले आफुले विव्यसको कार्यकाल समालेदेखि नै शैक्षिक गुणस्तर सुधारको लागि कार्यक्रम गरिरहेको र पालिका र प्रदेश सरकारबाट भौतिक निर्माणका कार्यमा सहयोगको अपेक्षा हेको बताए । 

rawal-1740449684.jpg

शैक्षिक सुधारको लागि भरपूर प्रयास गरिहेको विद्यालय मेल्चौरा

सिद्धेस्वर मावि मेल्चौराले विद्यालयको शैक्षिक गुणस्तरको पाटो सुधारको लागि भरपूर प्रयास गरिरहेको छ । २ वर्षदेखि कक्षा १ देखि अंग्रेजी माध्यमबाटै पढाई सुरु गरिसकेको छ । 
आइसीटी ल्याब, विज्ञान प्रयोगशाला, ई हाजरी जडान, सिसी टिभी क्यामेरा जडान गरिनुका साथै प्रत्येक कक्षा कोठामा कम्प्युटरसहितको दराजको व्यवस्था गर्दै सुविधासम्पन्न कक्षा कोठा निर्माणको थालनी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिक्मत सिंह रावलले बताए । 


यसैगरी प्रत्येक महिना कक्षा टेस्ट गरिने र नतिजा सार्वजनिक गरिएको दिन प्रत्येक अभिभावकहरुलाई बोलाएर रिजल्ट डे कार्यक्रम गर्ने गरिएको पनि विव्यस अध्यक्ष रावलले बताए । 

यसैगरी शिक्षक डायरीसँगै विद्यार्थी होमवर्क डायरीको व्यवस्थापन गरिने उनले बताए । 
आफ्नो कार्यकालदेखि नै शैक्षिक गुणस्तर सुधारको लागि आधारभूत आवश्यकतासँगै अतिरिक्त कार्यक्रमको थालनी गरेको विव्यस अध्यक्ष रावलले बताए । 
यसैगरी भारतीय दुतावासँग भौतिक संरचनाको माग गर्नको लागि प्रपोजल तयार पारिन लागिएको पनि उनले बताए । 
विद्यालयका प्रद्यानाध्यापक दिपेन्द्र चाडले आफुले पाउने प्रद्यानाध्यापक भत्ताको रकम विद्यालयलाई सहयोग गरेका छन् । विद्यालयको विकासमा टेवा पुर्याउनको लागि आफुले पाउने भत्ता वाफतको रकम विद्यालयलाई नै सहयोग गरिरहेको प्रअ चाडले बताए ।  

 

 


प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार  शुक्रबार, जेठ १०, २०८२
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
Khani Bibhag Info Khani Bibhag Info
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्