Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • नेपाल विद्यार्थी संघ बैतडीका १० पदाधिकारीद्वारा सामूहिक राजीनामा
नेपाल विद्यार्थी संघ बैतडीका १० पदाधिकारीद्वारा सामूहिक राजीनामा
सुरेश महरा
सुरेश महरा आइतबार, फागुन १८, २०८१

नेपाल विद्यार्थी संघ बैतडीका १० पदाधिकारीद्वारा सामूहिक राजीनामा

बैतडी नेपाल विद्यार्थी संघ (नेविसंघ) बैतडीका प्रमुख पदाधिकारीहरूले संगठन सुधारको माग गर्दै सामूहिक राजीनामा दिएका छन्। उनीहरूले नेतृत्व तहमा पारदर्शिता नहुँदा र विद्यार्थीमुखी नीति लागू गर्न असहयोग भएपछि संगठन छोड्ने निर्णय गरेको बताएका छन्।

यसअघि नेविसंघको केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेका उमेश भट्टले लामो समयदेखि संगठन सुधारको माग गर्दै आवाज उठाइरहेका थिए। विद्यार्थी संगठनलाई पुनः विद्यार्थीमुखी बनाउने अभियानमा संलग्न रहे पनि नेतृत्व तहको उदासीनताले उनी संगठनबाट अलग भएको बताएका छन्।


त्यसैगरी, संगठनका प्रवक्ता राजेन्द्र जोशी, जो पहिले जिल्ला सदस्यको भूमिकामा पनि थिए, निर्णय प्रक्रियालाई पारदर्शी बनाउन विशेष पहल गर्दै आएका थिए। तर, नेतृत्वले उनको मागलाई बेवास्ता गरेको उनको आरोप छ।

राजीनामा दिने पदाधिकारीहरूको सूची:

१. राजेन्द्र जोशी – प्रवक्ता (पूर्व जिल्ला सदस्य)
2. गणेश साउद – जिल्ला सदस्य
3. उमेश भट्ट – दोगडाकेदार गाउँपालिका संयोजक (पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि)
4. राजेन्द्र सिंह धामी – डीलासैनी गाउँपालिका संयोजक
5. दिनेश घरेडी – जिल्ला सदस्य
6. लक्ष्मी जोशी – जिल्ला सदस्य
7. सुरेन्द्र प्रसाद जोशी – जिल्ला सदस्य
8. रमेश भट्ट – दोगडाकेदार गाउँपालिका सदस्य
9. निशा भट्ट – दोगडाकेदार गाउँपालिका सदस्य
10. कलावती भट्ट – दोगडाकेदार गाउँपालिका सदस्य

संगठन सुधारका लागि प्रतिबद्धता

राजीनामा दिएका पदाधिकारीहरूले संगठन छोडेपनि विद्यार्थीको हकहितका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन्।

“हाम्रो उद्देश्य संगठन छोड्ने होइन, संगठनलाई सुधार्ने हो। तर, जब नेतृत्व तहले संवादको वातावरण नै बन्द गरिदिन्छ, पारदर्शिता मेटिन्छ र विद्यार्थीका वास्तविक मुद्दा प्राथमिकतामा पर्दैनन्, तब संगठनको मूल्यमान्यता रक्षा गर्न त्यहाँ रहनु असम्भव बन्छ,” नेता राजेन्द्र जोशीले भने।

नेविसंघ नेतृत्वको आगामी निर्णय प्रतीक्षा गर्दै विद्यार्थीहरू

संगठनका पदाधिकारीहरूले राजीनामा दिएपछि अब नेतृत्व तहले के निर्णय लिन्छ भन्ने चासो बढेको छ। संगठनभित्र देखिएका समस्याहरू समाधान गर्दै विद्यार्थीहरूको विश्वास जित्ने गरी नेतृत्व तहले कदम चाल्नेछ वा पुरानै शैलीलाई निरन्तरता दिनेछ भन्ने प्रश्नले नेविसंघ बैतडीको भविष्य निर्धारण गर्नेछ।

विद्यार्थी तथा संगठन सुधारको माग गर्ने अन्य सदस्यहरूले अब नेविसंघ नेतृत्वले कस्तो प्रतिक्रिया दिन्छ भन्ने कुरालाई नजिकबाट नियालिरहेका छन्।


प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्