Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • गृहमन्त्री लेखकबाट सहायता स्थलको निरीक्षण गराउने जानकारी दिइयो, मन्त्री प्रहरी चौकीबाट फर्किए
गृहमन्त्री लेखकबाट सहायता स्थलको निरीक्षण गराउने जानकारी दिइयो, मन्त्री प्रहरी चौकीबाट फर्किए
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, फागुन २३, २०८१

बैतडी, 
गृहमन्त्री रमेश लेखकले बैतडीको पाटन नगरपालिका वडा नं ८मा निर्माण गरिएको मानवीय सहायता स्थलको निरीक्षण गर्ने बताइएको भएपनि खोडपे प्रहरी चौकीबाट सलामी ठोकेर फर्किएको गुनासो गरिएको छ । 
शुक्रबार बिहान बझाङ जाने क्रममा खोडपेमा चियापानसँगै मानवीय सहायता स्थलको निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको थियो । 
मन्त्री लेखक करिब पौने ९ बजे खोडपे पुगेका थिए । प्रहरी चौकीमा सलामी थापेपछि चियापान कार्यक्रम सँगै स्थानीयहरुसँग सामान्य छलफल गरेका थिए । त्यसपछि लगत्तै बझाङ हिडेका थिए । 
वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले प्रशानबाट मानवीय सहायता स्थलको निरीक्षण गर्ने जानकारी गराएको तर प्रहरी चौकीबाटै फर्किएको बताए । “प्रशासनबाटै हामिलाई मानवीय सहायतथा स्थलको निरीक्षण गर्ने जानकारी आएको थियो, हामिहरु सोही अनुसार तयारीमा थियौँ,” वडा अध्यक्ष बिष्टले भने “तर एक्कासी मन्त्री ज्युले प्रहरीको सलामी आए र गएछन्,” । 
मानवीय सहायता स्थल सञ्चालनको लागि सबै निकायसँग लगातार समन्वय गरिरहेको तर गृह मन्त्री लेखकले अनुगमन नगरीकनै गएको गुनासो गरिएको छ । 
प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले मन्त्री लेखकको निरीक्षण गर्ने कार्यक्रम नभएको भएपनि आफुहरुले मानवीय सहायतास्थलसम्म पुर्याउने जानकारी गराएको बताए । “यदी मौका मिल्यो भने मानवीय सहायता स्थलसम्म लैजाउला भन्ने थियो, तर कार्यक्रम प्राविधिकणका निमित्त प्रमुख पनि सँगै हुनुहुन्थ्यो, उहाले सबै जानकारी गारइसकेका थिए, लगत्तै तालिम सञ्चालन गरेर मानवीय सहाता स्थल सञ्चालनको प्रक्रियामा जान्छ,” प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने ।
केहीदिन अघि मात्रै प्रमुख जिल्ला अधिकारी उपाध्यायसँगै सुरक्षा निकायका प्रमुख र वडा नं ८ का वडा अध्यक्ष बिष्टले सयुक्त निरीक्षण गरेका थिए । 
त्यसअघि पनि मानवीय सहायता स्थलको लागि मन्त्रालयसम्म माग गरिदै आएको छ । 
३ वर्ष प्हिले नै निर्माण गरिएको मानवीय सहायता स्थल हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । 


प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्