Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सामुदायिक वनको विवाद समाधानको लागि पहल सुरु
सामुदायिक वनको विवाद समाधानको लागि पहल सुरु
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, फागुन २६, २०८१

बैतडी, 
बैतडीको पाटन नगरपालिका वडा नं १० स्थित सुरपाल ब्रहम हराभरा समुदायिक वन र डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा न ५ स्थित कैलपाल सामुदयिक बनबीच देखिएको विवाद समाधानका लागि आवश्यक प्रक्रिया अघि बढेको छ । 
प्राकृतिक श्रोत द्धन्द्ध रुपान्त्रण केन्द्रले दुवै सामुदायिक बनबीचको विवाद समाधानको लागि आवश्यक प्रक्रिया अघि बढाएको हो । 
जल, जमिन र जंगलमा देखिने विवाद समाधानको क्षेत्रमा काम गर्दै आएको रुपान्त्रण केन्द्रले उक्त सामुदायिक वनहरुमा देखिएको विवाद रुपान्त्रणको लागि प्रक्रिया अघि बढाएको हो ।
वडा अध्यक्ष धन बहादुर कुवँरको अध्यक्षतामा विवाद समाधानको पहिलो बैठक वडा नं १० को कार्यालयमा सम्पन्न भएको छ । आजको पहिलो बैठकमा दुवै सामुदायिक वनका अध्यक्षसहित केही सदस्यहरु सहभागि थिए । 
सहभागिबाट आजको पहिलो बैठकमा विवादका बारेमा प्रारम्भिक जानकारी हासिल गरिएको थियो भने विवाद समाधानका चरणको बारेमा जानकारी गराइएको रुपान्त्रण केन्द्रका सहजकर्ता भुवन ताम्राकारले जानकारी दिए । 
प्राकृतिक श्रोत द्धन्द्ध रुपान्त्रणले प्रतिवादन गरेका चरणहरुमा प्रवेश गरिएको रुपान्त्रण नेपालका श्रोत व्याक्ति तेज बहादुर महरले बताए । अवको २ महिनाभित्र सो समस्या समाधान गर्ने निर्णय समेत गरिएको उनले बताए । 

यस संस्थाले जल, जमिन र जंगलमा देखिएको द्धन्द्ध समाधानको लागि कार्यक्रम गर्दै आएको छ । यस संस्थाले देशभरीमा २२ वटा जिल्लाहरुमा काम गरिरहेको छ । बैतडीमा पनि यसै वर्षदेखि द्धन्द्ध रुपान्त्रण कार्यक्रम सुरु गरेको छ । जिल्लाको मेलौली, पाटन नगरपालिका र सिगास गाउँपालिकामा यो कार्यक्रम सञ्चालन भइरहेको संस्थाका श्रोत व्याक्ति महरले बताए ।
 


प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा जोड्दै बागमती प्रदेश सरकार
पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा जोड्दै बागमती प्रदेश सरकार बिहीबार, असार ४, २०८३
दार्चुलामा ३९ बोरा अवैध झ्याउसहित चार जना पक्राउ
दार्चुलामा ३९ बोरा अवैध झ्याउसहित चार जना पक्राउ शुक्रबार, जेठ २९, २०८३
गोदावरीमा बगेर दुई महिलाको मृत्यु
गोदावरीमा बगेर दुई महिलाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पाल्पामा स्थानीय जातका धान लोपोन्मुख अवस्थामा
पाल्पामा स्थानीय जातका धान लोपोन्मुख अवस्थामा
पुँजीगत खर्चको एक प्रतिशत  नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह
पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह
लागूऔषधसहित ३३ जना पक्राउ
लागूऔषधसहित ३३ जना पक्राउ
गोदावरीमा बगेर दुई महिलाको मृत्यु
गोदावरीमा बगेर दुई महिलाको मृत्यु
हुम्ला अस्पतालमा  किशोरकिशोरी-मैत्री सेवा सञ्चालन
हुम्ला अस्पतालमा किशोरकिशोरी-मैत्री सेवा सञ्चालन
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
दलित अधिकारको प्रभावकारी कार्यान्वयनमा सभामुखको प्रतिबद्धता
दलित अधिकारको प्रभावकारी कार्यान्वयनमा सभामुखको प्रतिबद्धता
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्